New Life Kathmandu

New Life Kathmandu MAKING JESUS KNOW through the power of the Word, the presence of the Holy Spirit, changing people’s lives.

We are all about LIFE - LOVE, INTEGRITY, FAITHFULNESS, ENJOYING LIFE New Life is about loving with all our HEART, praising with all our MIGHT, and serving with all our LIFE, our Lord Jesus.

Tomorrow holds hope because God already stands there - see you in His house at 10:15 am!
22/05/2026

Tomorrow holds hope because God already stands there - see you in His house at 10:15 am!

Home isn’t just a place — it’s people, presence, and purpose. See you this Saturday - 10:15 am
15/05/2026

Home isn’t just a place — it’s people, presence, and purpose.
See you this Saturday - 10:15 am

08/05/2026

What is your Saturday plan?

God's plan is enough! Trust His plan and His time.

See you tomorrow. 🙌

🕙 10:15 am

Hands lifted in surrender, hearts renewed, praises rising, and the warmth of fellowship. Saturday looks different every ...
01/05/2026

Hands lifted in surrender, hearts renewed, praises rising, and the warmth of fellowship.

Saturday looks different every week But it always feels like home. 🤍

🕙10:15 am

मण्डली र सङ्गति परमेश्वरको एउटा सुन्दर योजना हो, जहाँ हामी एकअर्कालाई ढाडस दिँदै अघि बढ्छौँ। आउनुहोस्, भोलिको सङ्गतिमा स...
24/04/2026

मण्डली र सङ्गति परमेश्वरको एउटा सुन्दर योजना हो, जहाँ हामी एकअर्कालाई ढाडस दिँदै अघि बढ्छौँ। आउनुहोस्, भोलिको सङ्गतिमा सहभागी भई जीवनको दौड उहाँको अनुग्रहमा दौडन सुसज्जित बनौं।

समय: बिहान १०:१५ बजे

हामी हरेकको जीवनमा भएका साहसी विश्वासका कथाहरू महत्त्वपूर्ण छन् !! गत महिना हामी यस वर्षको पहिलो ‘सुन्दर र साहसी दिदी-बह...
22/04/2026

हामी हरेकको जीवनमा भएका साहसी विश्वासका कथाहरू महत्त्वपूर्ण छन् !!

गत महिना हामी यस वर्षको पहिलो ‘सुन्दर र साहसी दिदी-बहिनीहरूको भेला’ मा सहभागी हुन सक्यौं। 🌸

विश्वासको जीवन जिउनु सजिलो छैन। तर असल कुरा, हामीभन्दा अघि आएका मानिसहरूजस्तै, हाम्रो नजर येशूमाथि राख्दै धैर्यताका साथ हामी हाम्रो विश्वासको दौड पूरा गर्न सक्छौं। यस शक्तिशाली स्मरणद्वारा हामी यो बुझ्छौ कि हामी सँगै अगाडि बढ्न सक्छौं।
हाम्रो जीवन पनि अरूका लागि विश्वासको उदाहरण बन्न सक्छ।

यस महिना हुने हाम्रो अर्को भेलाको निम्ति हामी उत्साहित छौं। 🙌

Let’s end this week with a simple but meaningful question:Why do you come to church?God has given us countless reasons t...
17/04/2026

Let’s end this week with a simple but meaningful question:Why do you come to church?
God has given us countless reasons to be grateful. Let us take a moment to reflect, give thanks, and come with a heart ready to receive.
Come join us at church tomorrow at 10:15am sharp

𝗪𝗵𝗮𝘁 𝗮𝗿𝗲 𝘆𝗼𝘂 𝘄𝗮𝗶𝘁𝗶𝗻𝗴 𝗳𝗼𝗿?At New Life Kathmandu, we can’t wait for tomorrow because we know 𝔸𝕄𝔸ℤ𝕀ℕ𝔾 things happen on Satu...
10/04/2026

𝗪𝗵𝗮𝘁 𝗮𝗿𝗲 𝘆𝗼𝘂 𝘄𝗮𝗶𝘁𝗶𝗻𝗴 𝗳𝗼𝗿?

At New Life Kathmandu, we can’t wait for tomorrow because we know 𝔸𝕄𝔸ℤ𝕀ℕ𝔾 things happen on Saturdays!
Saturdays are for faith, family, and fresh starts… 🌿

🕙 10:15AM

“जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्‍मा त साँच्‍चै तयार छ, तर शरीर दुर्बल छ।” मत्ती २६:४१परमेश्वरको वचनले हामील...
07/04/2026

“जागा रहो, प्रार्थना गर, र परीक्षामा नपर। आत्‍मा त साँच्‍चै तयार छ, तर शरीर दुर्बल छ।”
मत्ती २६:४१

परमेश्वरको वचनले हामीलाई हर समय सतर्क रहेर प्रार्थनामा तयार रहनलाई सिकाउँछ। जब हामी एकसाथ प्रार्थना गर्न भेला हुन्छौं, परमेश्वरले त्यहाँ महान् कामहरू गर्नुहुन्छ।

आज साँझ ५:३० बजेको उपवास र प्रार्थनामा हामी सँग सहभागी हुनुहोस्। 🙌

💬 धेरै चोटि हामी भित्र भएको डर, शङ्का, झूट र प्रश्नको कारण हामी आफैलाई रोकि राख्छौं। तर यो याद राख्नुहोस् कि यही कारणहरू...
03/04/2026

💬 धेरै चोटि हामी भित्र भएको डर, शङ्का, झूट र प्रश्नको कारण हामी आफैलाई रोकि राख्छौं। तर यो याद राख्नुहोस् कि यही कारणहरू नै हामीलाई चाहिने परिवर्तनको निम्ति पर्याप्त छ।
उहाँको नजिक आउने निमन्त्रणा आज हामीले पाएका छौं। 🤍

🗓️ Saturday service 10:15 AM

✝️ असल शुक्रबार सेवाअनि येशूले भन्‍नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन्‌ सो जान्‍दैन...
02/04/2026

✝️ असल शुक्रबार सेवा
अनि येशूले भन्‍नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन्‌ सो जान्‍दैनन्‌।”
लूका २३:३४

येशूले आफ्नो मृत्युको समयमा आफूलाई क्रूसमा टाँग्नेहरूलाई क्षमा गर्नुभयो। गहिरो पीडामा हुँदा पनि अरूको निम्ति प्रार्थना गरेर उहाँले आफ्नो वास्तविक प्रेमलाई प्रदर्शन गर्नुभयो।
क्रूसको कथालाई आदर र कृतज्ञताका साथ मनन गरौं, जहाँ हाम्रो निम्ति प्रेम प्रकट भयो र उद्धारको काम पूरा भयो।
भोली असल शुक्रबार सेवामा हामी एकसाथ भेला हुनेछौं। 🫂

Address

Nakhu
Lalitpur
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when New Life Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to New Life Kathmandu:

Share