God of peace

God of peace We are available 24X7 hours for prayer, so if you have any prayer request you can msg us, Mail us, call us, whatapps is also available. Thank you......

वर्तमानको कष्टले भविष्यको निम्ति ठूलो महिमा तयार गरिरहेको छ।। शान्तिमाया तामाङशान्ति चर्च कावासोती shanti church kawasot...
25/11/2025

वर्तमानको कष्टले भविष्यको निम्ति ठूलो महिमा तयार गरिरहेको छ।। शान्तिमाया तामाङ
शान्ति चर्च कावासोती shanti church kawasoti3
Deepak Shahi Kiran Lama Shahi

वर्तमान कष्टले भविष्यको महिमा तयार गरिरहेछ, त्यसैले म प्रभुको सेवामा सधैं तयार छु || Shantimaya Tamang || Nawalpur ||Presenter : Neelima Koirala Guest : Shan...

24/11/2025
08/11/2025

'रोमी 12:2 - यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।'

30/10/2025

'१ यूहन्‍ना ५:१४-१५ परमेश्‍वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्‍छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्‍नुहुन्‍छ।''१५ हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्‍वरले सुन्‍नुहुन्‍छ भनी हामी जान्‍दछौं भने, यो पनि जान्‍दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्‍यो हामीलाई प्राप्‍त भएको छ।'

30/10/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

04/09/2025

यो #जीवन मेरो हैन #ख्रीष्‍टको हो.....
'गलाती २:२० - म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्‍त #जिउने म #होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्‍छ। जुन #जीवन शरीरमा म अहिले जिउँछु, त्‍यो परमेश्‍वरका पुत्रमा #विश्‍वास गरेर जिउँछु, जसले मलाई #प्रेम गर्नुभयो, र मेरो निम्‍ति आफूलाई #अर्पण गर्नुभयो।' #आराधनाको
स्रोत: Upahar TV - उपहार टेलिभिजन

https://www.facebook.com/share/p/15JUVMfr1M/?mibextid=Nif5oz
18/04/2025

https://www.facebook.com/share/p/15JUVMfr1M/?mibextid=Nif5oz

#गुड फ्राइडे 2025..
मानिस पापको कारणले परमेश्वरबाट अलग भयो, तर येशू आफैंले आफ्नो बलिदानद्वारा हाम्रा पापहरूको दण्ड भोग्नुभयो, ताकि हामी फेरि परमेश्वरसँग #सम्बन्ध राख्न सकौं। उहाँको रगतले हामीले #मुक्ति र नयाँ जीवन पायौं।
#गुड फ्राइडेले हामीलाई सम्झना दिलाउँछ कि येशूले प्रेम र छुटकाराको लागि आफ्नो जीवन बलिदान गर्नुभयो। तर बलिदान पछीको घटना यहाँ समाप्त हुँदैन - तेस्रो दिनमा उहाँ मृत्युबाट पुनरुत्थान हुनुभयो, जसले हामीलाई #अनन्त जीवनको आशा दियो!
'तर ऊ त हाम्रा #अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी # निको भयौं। ' #यशैया ५३:५
येशूको प्रेम र बलिदानमा #विश्वास गर्नाले हामीलाई पापहरूबाट छुटकारा र अनन्त जीवनको आशिष् मिल्छ। यो नै बलिदानको #उद्देश्य थियो। जसो बचनमा लेखिएको छ ..
' #यूहन्‍ना 3:16 - “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र #पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले #अनन्‍त जीवन पाओस्‌।' आमेन

24/06/2024

Matthew 6:33
But strive first for the kingdom of God and his righteousness, and all these things will be given to you as well

21/06/2024

यूहन्ना ४ :२४
२४. परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।"

Address

Nawalpur
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when God of peace posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share