Shaktisali Baptist Church

Shaktisali Baptist Church Gospel Preaching, Baptist by Denomination & Reformed in our Confession, Belief and Church life.

Shaktisali Baptist Church is an Evangelical Reformed Baptist Church & we subscribe to the 1689 Baptist Confession of Faith. We believe the Bible as our final source of authority to teach and govern life of our church. As a local congregation, we prayerfully seek to grow as a community of the display the gospel for the glory of God alone.

आगामी शनिबारकाे तयारी गरौं (१५ अगस्ट २०२६) Lets prepare for this Saturday (15 August 2026)
12/08/2026

आगामी शनिबारकाे तयारी गरौं (१५ अगस्ट २०२६)
Lets prepare for this Saturday (15 August 2026)

"पावलको आनन्द उनको वर्तमान परिस्थितिमा थिएन, कुनै चिजमा, कुनै वस्तुमा, आफैँमा, उनको आफ्नो सेवकाईमा पनि थिएन। पावलको आनन्...
10/08/2026

"पावलको आनन्द उनको वर्तमान परिस्थितिमा थिएन, कुनै चिजमा, कुनै वस्तुमा, आफैँमा, उनको आफ्नो सेवकाईमा पनि थिएन। पावलको आनन्द एउटा व्यक्तिमा थियो, जसको प्रचार उनले विश्वासयोग्य साथ गरे, जसको खातिर उनी कैदी हुन मात्र होइन तर जसको निम्ति उनी मर्न पनि तयार भएका थिए, पावलको आनन्द येशू ख्रीष्टमा थियो। यही कारण मात्र पावल रोमी सिपाहीको बीचमा कैदी हुँदा पनि रमाउन सक्थे।"

पुरा प्रचार सुन्न याे तल दिएकाे लिंकमा जानुहाेस्- https://www.youtube.com/watch?v=7qZibmJpr4s

आगामी शनिबारकाे तयारी गरौं (८ अगस्ट २०२६) Lets prepare for this Saturday (8 August 2026)
05/08/2026

आगामी शनिबारकाे तयारी गरौं (८ अगस्ट २०२६)
Lets prepare for this Saturday (8 August 2026)

शक्तिशालीको प्रार्थना र प्रशंसामा सबैजनालाई स्वागत छ -भोली ५ अगस्ट अङ्ग्रेजी महिनाको पहिलो बुधबार साँझ ५ः३० बजे देखि।Eve...
04/08/2026

शक्तिशालीको प्रार्थना र प्रशंसामा सबैजनालाई स्वागत छ -
भोली ५ अगस्ट अङ्ग्रेजी महिनाको पहिलो बुधबार साँझ ५ः३० बजे देखि।

Everyone is welcome to join us for prayer and praise at Shaktisali Baptist Church. Tomorrow, August 5th, the first Wednesday of the English month at 5:30 pm onwards-

फिलिप्पीको पत्रलाई प्रायः “आनन्दको पत्र” भनेर चिनिन्छ । वास्तवमा यस पत्रको केन्द्रमा केवल व्यक्तिगतआनन्द होइन तर सुसमाचा...
03/08/2026

फिलिप्पीको पत्रलाई प्रायः “आनन्दको पत्र” भनेर चिनिन्छ । वास्तवमा यस पत्रको केन्द्रमा केवल व्यक्तिगतआनन्द होइन तर सुसमाचार छ । यही सुसमाचारले विश्वासीलाई ख्रीष्टमा नयाँ परिचय दिन्छ, चर्चलाई एउटै उद्देश्यमा बाँध्छ, दुःखको बीचमा पनि आनन्द गर्न सिकाउँछ, र ख्रीष्टको दिनसम्म विश्वासयोग्य भएर अघि बढ्न सामथ्र्य दिन्छ ।

पुरा प्रचार सुन्न तलको लिङ्कमा जानसक्नुहुन्छ।
https://www.youtube.com/watch?v=qWUegiULesc

आगामी शनिबारकाे तयारी गरौं (१ अगस्ट २०२६) Lets prepare for this Saturday (1 August 2026)
29/07/2026

आगामी शनिबारकाे तयारी गरौं (१ अगस्ट २०२६)
Lets prepare for this Saturday (1 August 2026)

यस संसारले हामीलाई हाम्रो ज्ञान, प्रतिभा वा सेवकाइका कारण येशूका चेलाहरू भनेर चिन्ने होइन । तर हाम्रो प्रेमका कारण चिन्न...
22/07/2026

यस संसारले हामीलाई हाम्रो ज्ञान, प्रतिभा वा सेवकाइका कारण येशूका चेलाहरू भनेर चिन्ने होइन । तर हाम्रो प्रेमका कारण चिन्नुपर्छ । प्रभु येशूले नै भन्नुभयो, “यदि तिमीहरूमा एकअर्काप्रति प्रेम छ भने, त्यसैबाट सबै मानिसहरूले तिमीहरू मेरा चेलाहरू हौ भनी चिन्नेछन्” (यूहन्ना १३ः३५) । यही प्रेम ख्रीष्टले पहिले हामीलाई देखाउनुभयो, र यही प्रेम उहाँले आफ्ना चेलाहरूमा पनि देख्न चाहनुहुन्छ । त्यसैले हामी आत्मिक दानहरू खोज्ने मानिस मात्र होइन, ख्रीष्टको प्रेममा बढ्दै जाने चेलाहरू बनौँ ।

पुरा प्रचार सुन्न तलको लिङ्कमा जानसक्नुहुन्छ।
https://www.youtube.com/watch?v=kYmvLztQcIQ

आगामी शनिबारकाे तयारी गरौं (२५ जुलाई २०२६) Lets prepare for this Saturday (25 July 2026)
22/07/2026

आगामी शनिबारकाे तयारी गरौं (२५ जुलाई २०२६)
Lets prepare for this Saturday (25 July 2026)

शक्तिशालीमा प्रचार योजना (जुलाई-अक्टाेबर २०२६)। यस प्रचार योजना अनुसार प्रचार सुन्नका लागि तयारी गर्नुहोस् ।
20/07/2026

शक्तिशालीमा प्रचार योजना (जुलाई-अक्टाेबर २०२६)। यस प्रचार योजना अनुसार प्रचार सुन्नका लागि तयारी गर्नुहोस् ।

आगामी शनिबारकाे तयारी गरौं (१८ जुलाई २०२६) Lets prepare for this Saturday (18 July 2026)
15/07/2026

आगामी शनिबारकाे तयारी गरौं (१८ जुलाई २०२६)
Lets prepare for this Saturday (18 July 2026)

Address

Adinath Marg
Lalitpur
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Shaktisali Baptist Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Shaktisali Baptist Church:

Shortcuts

Share