St. Paul Believers Eastern Church, Sanagaun, Nepal

St. Paul Believers Eastern Church, Sanagaun, Nepal The faith, worship and practices of Believers Eastern Church are rooted in the Apostles' doctrines and Holy Tradition of the Holy Orthodox Church .

12/05/2026

सन्त पावल विलिभर्स इष्टर्न चर्च परिवारका सम्पूर्ण छात्र-छात्राहरूले सन् २०२६ को SEE परीक्षामा सफलतापूर्वक उत्तीर्ण भई सफलता हासिल गर्नुभएकोमा हामी अत्यन्तै खुसी छौं। तपाईंहरूको कडा परिश्रम, धैर्यता र लगनशीलताको उच्च कदर गर्दै हामी गौरव व्यक्त गर्दछौं।
​यस खुशीको घडीमा सम्पूर्ण सफल विद्यार्थीहरूमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

"तिमीले गर्ने सबै काम परमप्रभुमा सुम्पिदेऊ, र तिम्रा योजनाहरू सफल हुनेछन्।" — हितोपदेश १६:३

हाम्रो मण्डली परिवारको तर्फबाट नवविवाहित जोडीलाई हार्दिक बधाई तथा शुभकामना। परमेश्वरले तपाईंहरूको सम्बन्धलाई प्रेम, समझद...
08/05/2026

हाम्रो मण्डली परिवारको तर्फबाट नवविवाहित जोडीलाई हार्दिक बधाई तथा शुभकामना। परमेश्वरले तपाईंहरूको सम्बन्धलाई प्रेम, समझदारी र विश्वासमा अझ बलियो बनाउनुभएको होस्। तपाईंहरूको नयाँ जीवनयात्रालाई हामी निरन्तर प्रार्थनामा सम्झिरहनेछौं।
सुखद र आशिषित वैवाहिक जीवनको शुभकामना !!!

Fundraise by Sanagaun youthsRoti made with love, served with joy 💛
02/05/2026

Fundraise by Sanagaun youths
Roti made with love, served with joy 💛

01/05/2026

We Welcome You

21/04/2026

दिदिबहिनीकाे आयोजनामा हाम्रा भाईहरूसँग नेवारी समयबजी र केही उपहारको साथ भेटघाट 🙏

एक असल दिन !!!

नयाँ वर्ष २०८३ को शुभकामना !!! Starting the year on our knees, trusting God for every step ahead 🌄💫
14/04/2026

नयाँ वर्ष २०८३ को शुभकामना !!!
Starting the year on our knees, trusting God for every step ahead 🌄💫

🎉Happy 24th marriage Anniversary Respected Father Kabiraj maharjan and ma'am Meera maharjan
11/04/2026

🎉Happy 24th marriage Anniversary
Respected Father Kabiraj maharjan and ma'am Meera maharjan

11/04/2026

special 2026

गहिरोले गहिरोलाई पुकार्छ—हाम्रो आत्माको गहिराइबाट प्रभुलाई खोज्दै, उहाँको उपस्थितिमा दाउद झैँ आनन्दले नाच्दै 🙌💃✨

Original: https://youtu.be/A_qJ6ah6E-Q?si=bpK1o0c7farpeQus

Youth Saturday 2026 !!!सङ्गति, एकता, विश्वास र आनन्दको समय 🤍
11/04/2026

Youth Saturday 2026 !!!
सङ्गति, एकता, विश्वास र आनन्दको समय 🤍

"He is not here; for he has risen, just as he said." — Matthew 28:6
07/04/2026

"He is not here; for he has risen, just as he said." — Matthew 28:6

Address

Sanagaun
Lalitpur

Opening Hours

Friday 10:00 - 00:00
Saturday 10:30 - 13:00

Website

Alerts

Be the first to know and let us send you an email when St. Paul Believers Eastern Church, Sanagaun, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to St. Paul Believers Eastern Church, Sanagaun, Nepal:

Share

Category