NIM Bhaisepati

NIM Bhaisepati Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NIM Bhaisepati, Church, bhaisepati, Lalitpur.

10/04/2020
09/04/2020

“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्‍तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्‍यस्‍तै प्रेम गर। यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने, यसैबाट सबैले जान्‍नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ।”
‭‭यूहन्‍ना‬ ‭13:34-35‬ ‭NNRV‬‬

07/04/2020

“तब उहाँ चेलाहरूकहाँ आएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? हेर, समय नजिक आइपुगेको छ। मानिसको पुत्र पापीहरूका हातमा पर्न लागेको छ। उठ, जाऔं। हेर, पक्राइदिने नजिकै छ।””
‭‭मत्ती‬ ‭26:45-46‬ ‭NNRV‬‬

06/04/2020

“धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो।”
‭‭मत्ती‬ ‭5:10‬ ‭NNRV‬‬

01/04/2020

“यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्‍माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्‍वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं।”
‭‭२ कोरिन्थी‬ ‭7:1‬ ‭NNRV‬‬

31/03/2020

“यसकारण जागा रहो, किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ, सो तिमीहरूले जान्‍दैनौ। तर यो जान, कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए, ऊ जागो रहनेथियो, र आफ्‍नो घर फोर्न दिनेथिएन। यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।”
‭‭मत्ती‬ ‭24:42-44‬ ‭NNRV‬‬

27/03/2020

“मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।”
‭‭फिलिप्पी‬ ‭4:19‬ ‭NNRV‬‬

26/03/2020

“अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ।”
‭‭२ कोरिन्थी‬ ‭9:7‬ ‭NNRV‬‬

25/03/2020

“हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ।”
‭‭मत्ती‬ ‭10:16‬ ‭NNRV‬‬

Address

Bhaisepati
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when NIM Bhaisepati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category