05/10/2026
हरे कृष्ण!
२०८३ साल असोज २० गते, मंगलबार इन्दिरा एकादशीव्रत रहेको छ।
बुधबार व्रत पारायणको समय बिहान ०६ : ३२ देखि ९:५४ बजेसम्म रहेको छ।
कृपया एकादशीको दिन अन्न, गेडागुडी, दाल आदि ग्रहण नगर्नुहोला र धेरै भन्दा धेरै भगवानको नाम जप गर्नुहोला।
साथै इन्दिरा एकादशीको पावन अवसरमा परम पुज्य भक्ति विध्न विनाश नृसिंह महाराजका आफ्नो विशेष कृपा प्रदान गर्न इस्कोन ललितपुर आउँदै हुनुहुन्छ।
।।हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे।।
।। हरे राम हरे राम राम राम हरे हरे ।।