Amonbet Premium

Amonbet Premium Lalitpur Church is a Branch church of Nepali Isai Mandali Gyaneshwor established on 14th Nov 1992.

2025 September 13, Nepali Isai Mandali Lalitpur Church, Watch online service here:
13/09/2025

2025 September 13, Nepali Isai Mandali Lalitpur Church, Watch online service here:

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

यशैया 41:10 यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई ...
12/09/2025

यशैया 41:10
यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।

NIM Lalitpur Church
Join Zoom Meeting
https://us02web.zoom.us/j/5795810587?pwd=KAGP2rn9COSa1UwL0n7MsBLPpkxKfF.1&omn=89538777157

Meeting ID: 579 581 0587
Passcode: 123567
Date: Everyday night and September 13, 2025 Saturday

Time/Topic:
Church Prayer
8:30 PM - 9:30 PM

Church Service
10 AM

Zoom is the leader in modern enterprise cloud communications.

12/09/2025

सबै जनालाई जयमसिह
देशको हालको अबस्थालाई ध्यानमा राखी नेपाली इसाई मण्डली ललितपुरले भोली शुक्रबार बाट राति 8ः30 देखि 9ः30 सम्म मण्डलीको प्रार्थना जुममा गरिने भएको साथै आउंदो शनिबारको सेवा अनलाइन जुममा हुने र जुममा 100 जना मात्र सहभागी हुन सक्ने भएकोले यु ट्यूबमा प्रत्यक्ष प्रसारणमा पनि सहभागी हुन सक्ने भएकोले आफ्नो क्षेत्रमा रहेका मण्डलीको सदस्यहरूलाई यस विषयको बारेमा जानकारी गराइदिनु हुन मण्डलीको तर्फबाट अनुरोध गर्दछौं।
जुम लिङ्क तल दिइएको छ सेयर गरिदिनु होला।
धन्यवाद
सेवामा,
नेइम ललितपुर मंडली कार्यकारी

03/06/2025

२०२५ को पेन्तिकोस्ट्को दिनको विशेष सूचना :
नेपालको लागि ४० दिने बिस्वब्यापी प्रार्थ्नाको समापन यहि जेठ २५ गते/ 8 जुन मा हुनगएरहेको जान्कारी साथै नेइम ललित्पुर धोबिघाट पनि यश समापन प्रार्थ्नामा सहभागी हुनेभएकोले, ललित्पुर बाटजान इच्छुकहरुले तुरन्तै आफ्नो नाम आ-आफ्ना झुंडका अगुवालाई या अफिस्मा दिनुहुन अनुरोध गर्दछौ! ८:४५ मा चर्चमा आइपुगिसक्नु पर्नेछ। (बस्को भाडा रु १०० राखेका छौ) ।

पेन्तिकोस्ट्कै दिन, दिउँसो ३-५ बजे सम्म आराधना झुंड द्वारा विशेष आरधनासेवा पनि राखिएकोले बिहान प्रार्थ्नामा हिडन नसक्नेलाई यहि सेवामा आइदिनुहुन पनि आग्रह छ ।

25/03/2025

Join Zoom Meeting
https://us02web.zoom.us/j/5795810587?pwd=KAGP2rn9COSa1UwL0n7MsBLPpkxKfF.1&omn=89538777157

Meeting ID: 579 581 0587
Passcode: 123567
Date: every week on Wednesday
Time: 6:00 AM - 7:00 AM
Topic: Church Morning Prayer

Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

29/06/2024

श्रद्धान्जली

करिब ४० वर्षदेखि निरन्तर प्रभुको सेवा गर्दै आउनुभएका नेपाली ख्रीष्टियन समुदायको पहिलो पुस्ताका अग्रज पास्टरहरूमध्येका एक तथा चेला संगति मण्डली, ललितपुरका पास्टर अब्दियल मुखियाको निधनको खबरले हामी अत्यन्त मर्माहत भएका छौं । यस दुःखद घडीमा शोकित परिवार, आफन्त तथा मण्डली परिवारलाई परमेश्वरले धैर्य धारण गर्ने शक्ति, सान्त्वना र शान्ति प्रदान गरुन् भनी सर्वशक्तिमान परमेश्वरसँग प्रार्थना गर्दछौं।

- नेपाली इसाई मण्डली समूह

19/06/2024

‭‭२ इतिहास 7:14
यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु।

Topic: हरेक बुधबार मण्डलीको प्रार्थना
Time: बिहान 6 AM

Join Zoom Meeting
https://us02web.zoom.us/j/5795810587?pwd=QTMrWkFrak1DK1E5VE10SFRveWtvQT09

Meeting ID: 579 581 0587
Passcode: 123567

Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

23/05/2024

समवेदना

नेपाली इसाई मण्डलीका एघार जना मिसनेरी टोलीमध्येका एक श्रीमती शान्ति अधिकारी तथा स्व. सुर्य अधिकारीका ज्येष्ठ सुपुत्री सिप्पोरा अधिकारी (लामा) (जसले बाल, जवान संगति र आराधनामा टेम्बोरिन नृत्यको सेवकाइद्वारा मण्डलीमा अतिप्रशंसनीय योगदान पुऱ्याउनुभएको थियो ।) ले मे २२, २०२४ बुधबारका दिन प्रभुमा विश्राम लिनुभयो । स्व. सिप्पोरा अधिकारी (लामा) प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै आमा शान्ति अधिकारीलगायत सम्पूर्ण शोकित परिवारमा परमेश्वरको शान्ति, सान्त्वना र धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछौं।

-नेइम परिवार

05/05/2024

श्रद्धान्जली
पा. रेशम राज पौडेल

नेपाली इसाई जगतका एक आदरणीय पास्टर रेशम राज पौडेल ज्यू ३ मे, २०२४ बिहिबारका दिन यस धर्तिमा आफ्नो दौड़ पुरा गरि प्रभुमा विश्राम लिनुभएकोमा शोकमा पर्नुभएका आदरणीय सीता पौडेल र छोराहरू अनुग्रह र आगमन पौडेल, आफन्त, मण्डली र अन्य प्रियजनहरूमा नेपाली ईसाई मण्डलीको साथ, सहयोग र प्रार्थना निरन्तर रहिरनेछ र हाम्रा आदरणीय पास्टर रेशम राज पौडेलज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गछौं ।

नेपाली इसाई मण्डली परिवार

Address

Dhobighat
Lalitpur
0977

Alerts

Be the first to know and let us send you an email when Amonbet Premium posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Amonbet Premium:

Share