युवा परिषद् , प्रा. स. लामाटार

  • Home
  • Nepal
  • Lalitpur
  • युवा परिषद् , प्रा. स. लामाटार

युवा परिषद् , प्रा. स. लामाटार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from युवा परिषद् , प्रा. स. लामाटार, Lamatar, Lalitpur.

श्रीकृष्ण प्रणामी युवा परिषद् बागमती प्रदेश ललितपुर जिल्ला समितिका अध्यक्ष एवं धर्मप्रेमी सुन्दरसाथ श्री शिव तिमिल्सिनाज...
30/06/2026

श्रीकृष्ण प्रणामी युवा परिषद् बागमती प्रदेश ललितपुर जिल्ला समितिका अध्यक्ष एवं धर्मप्रेमी सुन्दरसाथ श्री शिव तिमिल्सिनाज्यूको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा लामाटार प्रास परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। राजश्याममाजीको मेहेर सधैँ बर्सिरहोस् । 🎂 🎈

श्रीकृष्ण प्रणामी युवा परिषद् बागमती प्रदेश ललितपुर जिल्ला अन्तर्गत लामाटार प्रासका उपाध्यक्ष एवं धर्मप्रेमी सुन्दर साथ ...
19/05/2026

श्रीकृष्ण प्रणामी युवा परिषद् बागमती प्रदेश ललितपुर जिल्ला अन्तर्गत लामाटार प्रासका उपाध्यक्ष एवं धर्मप्रेमी सुन्दर साथ श्री शशिकला दाहाल चौलागाईंको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा सम्पूर्ण प्रास परिवार सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। राजश्याममाजीको मेहेर सधैँ बर्सिरहोस् । 🎂 🎈

श्रीकृष्ण प्रणामी युवा परिषद् बागमती प्रदेश ललितपुर जिल्ला अन्तर्गत लामाटार प्रासका कोषाध्यक्ष एवं धर्मप्रेमी सुन्दर साथ...
06/04/2026

श्रीकृष्ण प्रणामी युवा परिषद् बागमती प्रदेश ललितपुर जिल्ला अन्तर्गत लामाटार प्रासका कोषाध्यक्ष एवं धर्मप्रेमी सुन्दर साथ श्री दीपेन रिजालको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा सम्पूर्ण प्रास परिवार सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। राजश्याममाजीको मेहेर सधैँ बर्सिरहोस् । 🎂 🎈

श्रीकृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति लामाटारको सचिव श्री मिलन पौडेल को आज पर्न गएको शुभ जन्मोत्सव को उपलक्ष्यम...
25/03/2026

श्रीकृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति लामाटारको सचिव श्री मिलन पौडेल को आज पर्न गएको शुभ जन्मोत्सव को उपलक्ष्यमा सम्पूर्ण लामाटार प्रास को तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै श्रीराजीको मेहर सदैव रहिरहोस् भन्ने कामना गर्दछौं।

सम्पूर्ण युवा परिषद् , प्रा. स. लामाटार परिवार

श्रीकृष्ण प्रणामी युवा परिषद् बागमती प्रदेश ललितपुर जिल्ला अन्तर्गत लामाटार प्रासका धर्मप्रेमी सुन्दर साथ सहसचिव श्री दी...
24/03/2026

श्रीकृष्ण प्रणामी युवा परिषद् बागमती प्रदेश ललितपुर जिल्ला अन्तर्गत लामाटार प्रासका धर्मप्रेमी सुन्दर साथ सहसचिव श्री दीपक रिजालको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा सम्पूर्ण प्रास परिवार सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। राजश्याममाजीको मेहेर सधैँ बर्सिरहोस् । 🎂 🎈

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल बागमती प्रदेश ललितपुर जिल्ला समिति अन्तर्गत लामाटार, लुभू, इमाडोल र पुलचोक प्रारम्भ...
02/03/2026

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल बागमती प्रदेश ललितपुर जिल्ला समिति अन्तर्गत लामाटार, लुभू, इमाडोल र पुलचोक प्रारम्भिक समितिको संयुक्त आयोजनामा श्री कृष्ण प्रणामी मूल मन्दिर इमाडोलमा मिति २०८२ फागुन १७ गतेबाट सांगीतिक कक्षा प्रारम्भ भएको छ।

श्रीकृष्ण प्रणामी युवा परिषद् बागमती प्रदेशको ललितपुर जिल्ला अन्तर्गत लामाटर प्रासकी अत्यन्तै मिलनसार तथा धर्मप्रेमी सदस...
27/02/2026

श्रीकृष्ण प्रणामी युवा परिषद् बागमती प्रदेशको ललितपुर जिल्ला अन्तर्गत लामाटर प्रासकी अत्यन्तै मिलनसार तथा धर्मप्रेमी सदस्य दिपिना रिजालको मिति २०८२ फागुन १४ गते शुभ विवाह सम्पन्न भएको हुँदा सम्पूर्ण प्रारम्भिक समिति परिवारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। साथै दाम्पत्य जीवन सदैव सुखमय रहोस् र श्रीराज श्यामाजीको सदैव मेयर बर्सिरहोस् भन्ने कामना गर्दछौं। Happy married life. 🎉👏

श्रीकृष्ण प्रणामी युवा परिषद्काे ३६ औं स्थापना दिवस तथा ३५ औं बार्षिक उत्सवको अवसर पारेर परिषद्को बागमती प्रदेश ललितपुर ...
30/01/2026

श्रीकृष्ण प्रणामी युवा परिषद्काे ३६ औं स्थापना दिवस तथा ३५ औं बार्षिक उत्सवको अवसर पारेर परिषद्को बागमती प्रदेश ललितपुर जिल्ला समिति अन्तर्गतको लामाटार प्रारम्भिक समिति बाट स्थानीय संकटमुक्तेश्वर मन्दिर प्राङ्गण वरपर सरसफाई तथा झाडी बुट्यान कटान कार्य सम्पन्न गरिएको छ ।

श्रीकृष्ण प्रणामी युवा परिषद् बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्ला समितिको आयोजनामा सञ्चालन बाल सत्संग कार्यक्रममा जिल्...
24/01/2026

श्रीकृष्ण प्रणामी युवा परिषद् बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्ला समितिको आयोजनामा सञ्चालन बाल सत्संग कार्यक्रममा जिल्ला अन्तर्गत विभिन्न प्रारम्भिक समितिहरूबाट उपस्थित भएका बालबालिकाहरु कार्यक्रममा रमाउँदै।

प्रारम्भिक समिति लामाटार लुभु र इमाडोलको संयुक्त आयोजनामा सञ्चालित एक दिवसीय आध्यात्मिक प्रशिक्षण शिविर, समीक्षा बैठक र ...
03/01/2026

प्रारम्भिक समिति लामाटार लुभु र इमाडोलको संयुक्त आयोजनामा सञ्चालित एक दिवसीय आध्यात्मिक प्रशिक्षण शिविर, समीक्षा बैठक र बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

Address

Lamatar
Lalitpur

Telephone

+9779840380869

Website

Alerts

Be the first to know and let us send you an email when युवा परिषद् , प्रा. स. लामाटार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to युवा परिषद् , प्रा. स. लामाटार:

Shortcuts

Share