27/08/2026
रसुवाको भोटेकोशी नदी क्षेत्रमा तिब्बत–चीनतर्फबाट आएको विनाशकारी बाढीले जनजीवन, घर–सम्पत्ति र पूर्वाधारमा ठूलो क्षति पुर्याएको दुःखद घडीमा हामी सबै पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। 🙏🇳🇵
“परमेश्वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, सङ्कष्टमा सधैं सहायता गर्ने।” — भजनसंग्रह ४६:१
आउनुहोस्, यस कठिन समयमा पीडितहरूको लागि प्रार्थना, प्रेम गरौँ, सकेको सहयोग गरौँ र एकताका साथ एकअर्काको साथमा उभिऔँ।
नेपाल दुःखमा छ, तर हामी हार्ने छैनौँ। बाढीले धेरै कुरा बगाए पनि हाम्रो आशा, विश्वास र एकता बगाउन सक्दैन। परमेश्वर हाम्रो साथमा हुनुहुन्छ।🙏🇳🇵❤️