Machchhindranath Rath-yatra

Machchhindranath Rath-yatra God of Rain and Prosperity, “Rato Machchhindranath” chariot festival celebrated every year at Pa This festival is the biggest socio - cultural event of Patan.

God of Rain and Prosperity, “Rato Machchhindranath” chariot festival celebrated every year at Patan city in the month of April-May. It starts by placing the Idol of Rato Machchhindranath God inside the local/traditionally built 60 feet tall chariot. It is celebrated just before the monsoon season, hoping the city will get plenty of rainfall for good growth of crops. The locals pull the chariot of

God around the city for about a month. The wheeled chariot of deity, also known as "Bungdyo" is made at Pulchowk and dragged through the city of Patan is several stages till it reaches the final destination. The grand finale of the festival is called "Bhoto Dekhaune" or the public display of a vest. Both Hindus and Buddhists of Nepal worship the Legendary God “Rato Machchhindra Nath”. Hindus regard him as the disciple of the Lord Shiva from the Nath civilization, while the Buddhists regard him as the Ta***ic incarnation of Avalokiteshvara. It is believed that because of this Nath civilization; our country is considered as auspicious land and known as “Dev Bhumi” (Land of Gods).

रातो मच्छिन्द्रनाथ काठमाडौं उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा प्रख्यात छन् । अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौं नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ ।रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । ललितपुरमा मनाइने यो जात्राले लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । जात्रा अवधिभर ललितपुरका साथै काठमाडौं र भक्तपुर तीनै सहरका भक्तजनको ओइरो लाग्ने गर्छ ।

ललितपुरको बुङ्ममती अवस्थित श्री मच्छिन्द्रनाथ मन्दिर।यो मन्दिर वि.सं. २०७२ सालको महाभूकम्पमा क्षतिग्रस्त भै भर्खरै पुनर्...
11/06/2025

ललितपुरको बुङ्ममती अवस्थित श्री मच्छिन्द्रनाथ मन्दिर।
यो मन्दिर वि.सं. २०७२ सालको महाभूकम्पमा क्षतिग्रस्त भै भर्खरै पुनर्निर्माण सम्पन्न भएको हो।

🙏 ।।श्री करूणामय।। 🙏
30/05/2025

🙏 ।।श्री करूणामय।। 🙏

श्री मच्छिन्द्रनाथ रथ।।
15/05/2025

श्री मच्छिन्द्रनाथ रथ।।

08/05/2025

वि.सं. २०२७ सालको मच्छिन्द्रनाथ रथयात्रा।।

सोमबार विहान पाटन सुन्धारामा श्री मच्छिन्द्रनाथ रथको दर्शन गर्ने क्रममा श्रद्धालु भक्तजनहरू।।
07/05/2025

सोमबार विहान पाटन सुन्धारामा श्री मच्छिन्द्रनाथ रथको दर्शन गर्ने क्रममा श्रद्धालु भक्तजनहरू।।

श्री मच्छिन्द्रनाथको रथ पाटनको मंगलबजारमा हुँदा शुक्रवार लिइएको मनमोहक तस्बिर॥संगै श्री मिननाथको रथ पनि देखिन्छ॥Machchhi...
13/05/2019

श्री मच्छिन्द्रनाथको रथ पाटनको मंगलबजारमा हुँदा शुक्रवार लिइएको मनमोहक तस्बिर॥
संगै श्री मिननाथको रथ पनि देखिन्छ॥

Machchhindranath Rath-yatra
Bhushan Timla Photography - Travel, Nature & Landscapes

हिजो राती जावलाखेलमा श्री मच्छिन्द्रनाथको रथको मनमोहक तस्बिर॥पछाडि श्री मिननाथको रथ पनि देखिन्छ॥Machchhindranath Rath-ya...
12/05/2018

हिजो राती जावलाखेलमा श्री मच्छिन्द्रनाथको रथको मनमोहक तस्बिर॥
पछाडि श्री मिननाथको रथ पनि देखिन्छ॥

Machchhindranath Rath-yatra
Bhushan Raj Timla

श्री मच्छिन्द्रनाथको रथ जावलाखेलमा...
11/05/2018

श्री मच्छिन्द्रनाथको रथ जावलाखेलमा...

19/04/2018

पुल्चोकमा रातो मछिन्द्रनाथको रथ निर्माण भइरहेको छ । उक्त रथ त्रयोदशी भुवनको प्रतीकका रुपमा तेह्र तला र बत्तीस लक...

श्री मच्छिन्द्रनाथ रथयात्रा बारेमा रोचक इतिहास ॥
16/04/2018

श्री मच्छिन्द्रनाथ रथयात्रा बारेमा रोचक इतिहास ॥

    ललितपुर, ३ वैशाख : सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको जात्राअन्तर्गत आज कटुवाल दहमा जात्रा मनाइँदैछ ....

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Machchhindranath Rath-yatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share