नेवार-पुरोहित गृह कुन्छेँ

  • Home
  • Nepal
  • Lalitpur
  • नेवार-पुरोहित गृह कुन्छेँ

नेवार-पुरोहित गृह कुन्छेँ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेवार-पुरोहित गृह कुन्छेँ, Religious organisation, Purnachandi Mandir, Gabahal, Lalitpur.
(1)

परम्परागत नेवार वैदिक-तान्त्रिक बिधीबाट सामुहिक बेल-बिवाह (ईही ) र सामुहिक ब्रतबन्धन (केयता-पूजा) को सेवा उपलब्ध गृह ।।

वैदिक-तान्त्रिक पुरोहित द्य:भाजु "राजोपाध्याय " बाट अनुष्ठान हुने नेवारहरुको आफ्नै बिधीबाट सामुहिक रूपमा गरिने बेल-बिवाह (ईही) र ब्रतबन्धन (केयता-पूजा) को सेवा यस् गृहले बिगत झण्डै ४५ बर्ष अघी देखी सन्चालनमा ल्याएको हो। शुभ साइत हेरेर मात्र अनुष्ठान गरिने यी बिधीहरु पूर्णत: शास्त्रोक्त एबं तन्त्रोक्त रहेका छन भने क्रमश: वेदोक्त योजकाग्नी एबं समुद्भवाग्नी यज्ञ सहित गरिनु पर्ने भएकाले पारिवारिक बातावरणमा धार्मिक भावना सहित हाल सम्म पनि शुभ-मुहूर्तहरुमा सन्चालित छन। श्रीमती रमा देवी राजोपाध्याय ( रमा-बज्यै ) को अगुवाइमा बिगत देखी बर्तमान सम्म कुन्छेँ परिवारले नेवार समूदायको गौरवमय सांस्कृतिक एवं धार्मिक, सांस्कारीक कर्मकाण्डहरुमा आफ्नो तर्फबाट कृयाशील रहीरहेको र भविष्यमा समेत रहिरहने प्रतिबद्धता समेत जाहेर गर्न चाहन्छौं।

श्री गणेश यन्त्र पूजा
21/07/2026

श्री गणेश यन्त्र पूजा

21/07/2026
 #ईहि_मुना_ज्याझ्व: २०८२  फाल्गुन १२ - १३  गते आयोजक : नेवा: पुरोहित गृह कुंछें स्थान : पूर्णचण्डी, गाबहाल, ललितपुर स्वा...
20/02/2026

#ईहि_मुना_ज्याझ्व: २०८२ फाल्गुन १२ - १३ गते
आयोजक : नेवा: पुरोहित गृह कुंछें
स्थान : पूर्णचण्डी, गाबहाल, ललितपुर
स्वापु : 9841435306

Address

Purnachandi Mandir, Gabahal
Lalitpur

Telephone

9841435306

Website

Alerts

Be the first to know and let us send you an email when नेवार-पुरोहित गृह कुन्छेँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share