Hope & Grace Squad

Hope & Grace Squad Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hope & Grace Squad, ring Road, Lalitpur.

Hope & Grace Squad is started from the Small group of Young energetic Christian boys of NIM Gongabu Church, Nepal Focusing on Glorify Jesus our Savior God through creating the platform to the youth and conducting different kinds of social activities.

19/10/2024










08/09/2021

एफिसि ६:२४
२४ हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेम गर्नेहरू सबैसँग अनुग्रह रहोस्‌।
Ephesians 6:24
24 Grace to all who love our Lord Jesus Christ with an undying love.

We can do....................
10/06/2021

We can do....................

Fellowship With Our Some New Youth Member  :29
16/03/2020

Fellowship With Our Some New Youth Member :29

07/12/2019
Now, it's show time. ..Be ready my dudes. ....
20/11/2019

Now, it's show time. ..
Be ready my dudes. ....

04/04/2019

युहन्ना 1:1-5
1 आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो।
2 उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो।
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
4 उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो।
5 त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन।
John 1:1-5
1 In the beginning was the Word, and the Word was with God, and the Word was God.
2 He was with God in the beginning.
3 Through him all things were made; without him nothing was made that has been made.
4 In him was life, and that life was the light of men.
5 The light shines in the darkness, but the darkness has not understood it.

19/03/2019

येशैया 40:28-31

28 के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्‌? परमप्रभु सदासर्वदा परमेश्‍वर हुनुहुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मका सृष्‍टिकर्ता हुनुहुन्‍छ। उहाँ न त थकित न हैरान हुनुहुन्‍छ, र कसैले पनि उहाँको समझलाई नाप्‍न सक्‍दैन? xref-1

29 उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्‍छ।

30 युवक पनि दुर्बल र थकित हुन्‍छन्‌, र जवान मानिसहरू थाकेर लोट्‌छन्‌।

31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्‌, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

12/02/2019

तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो। भजनसंग्रह ११९:१०५
Your word is a lamp to my feet and a light to my path. Psalms 119:105

Address

Ring Road
Lalitpur

Telephone

9823390935

Website

Alerts

Be the first to know and let us send you an email when Hope & Grace Squad posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Hope & Grace Squad:

Share