25/12/2023
को थियो पहिले के गर्थ्यो उहिले अहिले भएको मानव जन्म ।
के गर्दै छौं अहिले काहाँ के सोच्दै छौं कुन गर्दै छौं कर्म
जे जति गरे पनि जति नै ठालु पल्टे पनि आईहाल्छ मृत्यू
जन्म कर्म र मृत्यूलाई सहज र आनन्द बनाउन दाम्पत्य जीवन सहि हुनु पर्छ ।