Shree Shakyasinha Vihar

Call Directions Website Contact the place of worship

Shree Shakyasinha Vihar Buddhist various Activities in Nepal.

03/10/2026

नेपालका प्रथम संघनायक (संघमहानायक) दिवंगत भिक्षु प्रज्ञानन्द महास्थविरको पाला देखि श्री शाक्यसिंह विहारको उपासिका भई तःध...
01/10/2026

नेपालका प्रथम संघनायक (संघमहानायक) दिवंगत भिक्षु प्रज्ञानन्द महास्थविरको पाला देखि श्री शाक्यसिंह विहारको उपासिका भई तःधिकम्ह भन्ते देखि वर्तमानका भन्तेहरू सम्म ३पुस्ताका भन्ते गुरुमांहरूलाई सेवा गर्नुभएका उहाँ उपासिका हरिमाया अवालेज्यूलाई सुस्वास्थ्यको कामना गर्दछौँ ।

29/09/2026
27/09/2026

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

क्रोधकला शिरोमणी श्री कालु कुम्हा ९४ वर्षमा दिवंगत हुनुभयो । उहाँलाई निर्वाण कामना गर्दछौँ ।
25/09/2026

क्रोधकला शिरोमणी श्री कालु कुम्हा ९४ वर्षमा दिवंगत हुनुभयो । उहाँलाई निर्वाण कामना गर्दछौँ ।

२०८३ सालको गुँला धर्म देशनामा प्रत्यक्ष प्रसारणमा सहयोग गर्नु भएका १। श्रामणेर भागिनेय्य२। रिकेन महर्जन ३। सरण शाक्य हरू...
17/09/2026

२०८३ सालको गुँला धर्म देशनामा प्रत्यक्ष प्रसारणमा सहयोग गर्नु भएका
१। श्रामणेर भागिनेय्य
२। रिकेन महर्जन
३। सरण शाक्य हरूलाई धेरै धेरै साधुवाद दिन चाहन्छौँ ।

२०८३ भाद्र २८ गते शुक्रवार धर्म देशक - भिक्षु पियरतन स्थविर विषय - गुरु-शिष्यको कर्तव्यपुनः प्रसारण: https://www.youtube...
17/09/2026

२०८३ भाद्र २८ गते शुक्रवार
धर्म देशक - भिक्षु पियरतन स्थविर
विषय - गुरु-शिष्यको कर्तव्य
पुनः प्रसारण: https://www.youtube.com/live/ClSz0Jjwlcs?si=5ugOml00MQGKCRzd
बुद्ध प्रतिमा दाता : प्रनाथ केसी उपासक
बुद्ध प्रतिमा ग्रहण :
जलपान दाता :

12/09/2026

गुरु र शिष्यको सम्बन्ध

२०८३ भाद्र २६ गते शुक्रवार धर्म देशक - भिक्षु सुप्रिय विषय - वर्तमानका युवाहरूको धर्मप्रति लगाव वा रुचि नभएको विषयपुनः प...
11/09/2026

२०८३ भाद्र २६ गते शुक्रवार
धर्म देशक - भिक्षु सुप्रिय
विषय - वर्तमानका युवाहरूको धर्मप्रति लगाव वा रुचि नभएको विषय
पुनः प्रसारण: https://www.youtube.com/live/d1RYI0nBDKs?si=Xtc9h8TSrphNvKmk
बुद्ध प्रतिमा दाता : प्रनाथ केसी उपासक
बुद्ध प्रतिमा ग्रहण : चन्द्रहिरा कंसाकार
जलपान दाता : रयुन महर्जन

Address

Lalitpur
44700

Opening Hours

Monday 05:00 - 19:00
Tuesday 05:00 - 19:00
Wednesday 05:00 - 19:00
Thursday 05:00 - 19:00
Friday 05:00 - 19:00
Saturday 05:00 - 19:00
Sunday 05:00 - 19:00

Telephone

+97715424760

Alerts

Be the first to know and let us send you an email when Shree Shakyasinha Vihar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Shree Shakyasinha Vihar:

Shortcuts

Share