13/08/2026
हार्दिक निमन्त्रणा !!
यही श्रावण ३० गते शनिबार का दिन "मुक्ति पर्व " दिवस वृहत् सत्सङ कार्यक्रम हात्तीबन, ललितपुर सत्सङ भवनमा आयोजना गरिएकोले सम्पुर्ण सन्त परिवार , आध्यात्म प्रेमी, भक्तजनलाई सहभागी भै भरपुर लाभलिन हार्दिक आमन्त्रण गर्दछौं ।
सत्सङ कार्यक्रम बिहान ११ बजे देखि दिनको १ बजे सम्म हुनेछ । कार्यक्रम समापन लगत्तै लङ्गर ( भण्डारा ) को व्यवस्था गरिएकोले प्रसाद ग्रहण को लागी अनुरोध गरिन्छ । धन निरंकार जी !!