ख्रीष्ट करार मण्डली - Christ Covenant Church

  • Home
  • Nepal
  • Lalitpur
  • ख्रीष्ट करार मण्डली - Christ Covenant Church

ख्रीष्ट करार मण्डली - Christ Covenant Church If you are looking for a biblically sound Church in the Kathmandu valley, Christ Covenant Church is for you.

सङ्गति पछिको हाम्रो तस्बिर!!!
11/04/2026

सङ्गति पछिको हाम्रो तस्बिर!!!

मणिराज भाई र सरिता बहिनीलाई वैवाहिक जीवनको हार्दिक शुभकामना। परमेश्वरको आशिष तपाईहरु दुवैमा प्रशस्त रहोस्। पा. साजन श्रे...
12/02/2026

मणिराज भाई र सरिता बहिनीलाई वैवाहिक जीवनको हार्दिक शुभकामना। परमेश्वरको आशिष तपाईहरु दुवैमा प्रशस्त रहोस्।

पा. साजन श्रेष्ठ,
ख्रीष्ट करार मण्डली - Christ Covenant Church,
सानो खोकना, ललितपुर।

मणिराज भाई र सरिता बहिनीलाई मगनीको हार्दिक बधाई छ। अब छिट्टै नै विवाहको शुभकामना दिन हामी सबै आत्तुरी छौं। प्रभुले आशिष ...
18/01/2026

मणिराज भाई र सरिता बहिनीलाई मगनीको हार्दिक बधाई छ। अब छिट्टै नै विवाहको शुभकामना दिन हामी सबै आत्तुरी छौं। प्रभुले आशिष दिनुभएको होस।

पा. साजन श्रेष्ठ,
ख्रीष्ट करार मण्डली,
सानो खोकना, ललितपुर।

Merry Christmas again!!!
26/12/2025

Merry Christmas again!!!

जयमशिह मण्डली परिवार,ख्रीष्टमसको फेरि पनि शुभकामना।विशेष धन्यवाद १. ख्रीष्टमस भोज तयार गर्नको लागि मेहेनत गर्नुहुने भाईह...
26/12/2025

जयमशिह मण्डली परिवार,

ख्रीष्टमसको फेरि पनि शुभकामना।

विशेष धन्यवाद

१. ख्रीष्टमस भोज तयार गर्नको लागि मेहेनत गर्नुहुने भाईहरू, मणिराज, आनन्द, सिद्धार्थ जी, विजय जी र हाम्रो घरको सम्पूर्ण दिदीबहिनीहरुलाई।

२. Decoration मा सहायता गर्नुहुने नानी प्रितीलाई र नानीहरूलाई मेहेन्दी लगाई दिनुहुने बहिनी खुसीलाई।

३. ख्रीष्टमस कार्यक्रमको लागि नानीहरूलाई नाटक सिकाउनु हुने भाई मतियस् र निकी बहिनीको लागि।

४. पपेत शो गर्नुहुने स्याम्पु ma'am लाई।

५. गीत प्रस्तुत गर्नुहुने बहिनी होसन्ना, ड्यानियल, मुकेश जी, हाम्रो नानीहरू र प्रितीलाई, साथै Cajon मा मलाई सहायता हुनुहुने हाम्रो बाबु साइमन लाई।

६. कार्यक्रम संचालक भाई मनिराजलाई।

७. धैर्य धारण गरेर सहभागिता जनाउनु हुने सम्पूर्ण प्रिय जनहरुलाई।

प्रभुले तपाईंहरु सम्पूर्णलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस।

धन्यवाद।

सेवामा,
पा. साजन श्रेष्ठ,
ख्रीष्ट करार मण्डली,
सानो खोकना, ललितपुर।

भोलिको तयारी यस्तो हुँदैछ!!!
24/12/2025

भोलिको तयारी यस्तो हुँदैछ!!!

✝️🎄 ख्रीष्टमस कार्यक्रम २०८२ 🎄✝️ख्रीष्ट करार मण्डलीद्वारा आयोजीत यसपालिको ख्रीष्टमस कार्यक्रममा तपाईंहरु सम्पूर्णलाई हार...
23/12/2025

✝️🎄 ख्रीष्टमस कार्यक्रम २०८२ 🎄✝️

ख्रीष्ट करार मण्डलीद्वारा आयोजीत यसपालिको ख्रीष्टमस कार्यक्रममा तपाईंहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्दछौं। आउनुहोस्, हामी सँगै मिलेर हाम्रो मुक्तिदाता प्रभु येशू ख्रीष्टको आराधना गरौं।

⏳ समय: बिहान ११ देखि दिउँसो २ बजे सम्म।
🗓️ मिति: पौष १०, २०८२।
📍 स्थान: ख्रीष्ट करार मण्डली, सानो खोकना, ललितपुर।
🤳 सम्पर्क व्यक्तिहरु: पा. साजन श्रेष्ठ वा मणिराज तामाङ।
📱 सम्पर्क नम्बर: 9823048680 (पा. साजन); 9803454331 (मणिराज तामाङ)।

सेवामा,
पास्टर साजन श्रेष्ठ,
ख्रीष्ट करार मण्डली,
सानो खोकना, ललितपुर

22/12/2025

लुका १५:११-३१ "हराएको छोराको दृष्टान्त"

Address

Sano Khokana
Lalitpur
44600

Opening Hours

11:00 - 13:00

Telephone

+9779823048680

Alerts

Be the first to know and let us send you an email when ख्रीष्ट करार मण्डली - Christ Covenant Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to ख्रीष्ट करार मण्डली - Christ Covenant Church:

Share