RCCN kids

RCCN kids Psalm 127:3. Children are the Lord's reward and gift.

RCCN kids
15/02/2026

RCCN kids

RCC kids.
15/12/2025

RCC kids.

23/08/2025
मत्ती ७ :१३ “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो सजिलो हुन्‍छ, र यसबाट भित्र पस्‍नेह...
25/09/2024

मत्ती ७ :१३
“साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो सजिलो हुन्‍छ, र यसबाट भित्र पस्‍नेहरू धेरै हुन्‍छन्‌।

"परमप्रभुको आशिष्‌ – यसले धनी तुल्याउँछ; अनि यसको साथमा उहाँले कुनै शोक थप्‍नुहुन्‍न।"हितोपदेश १०:२२We (Rcc Nepal family...
23/09/2024

"परमप्रभुको आशिष्‌ – यसले धनी तुल्याउँछ; अनि यसको साथमा उहाँले कुनै शोक थप्‍नुहुन्‍न।"
हितोपदेश १०:२२

We (Rcc Nepal family) wish you the happiest birthday honorable Pastor Pritam Thingh. We thank you for your service and ministry. May God keep blessing you in your ministry, family and life.
HAPPY BIRTHDAY !!!!

प्रेरित 2:42 तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्‍न र प्रार्थनामा भक्तिसाथ लागिरहन्‍थे।
13/09/2024

प्रेरित 2:42
तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्‍न र प्रार्थनामा भक्तिसाथ लागिरहन्‍थे।

तब माटो जस्तो थियो, त्यस्तै पृथ्वीमा फर्कनेछ; अनि आत्मा परमेश्‍वरकहाँ फर्कनेछ, जसले त्यो दिनुभएको थियो।उपदेशक १२:७नेपाल ...
26/06/2024

तब माटो जस्तो थियो, त्यस्तै पृथ्वीमा फर्कनेछ; अनि आत्मा परमेश्‍वरकहाँ फर्कनेछ, जसले त्यो दिनुभएको थियो।
उपदेशक १२:७

नेपाल ख्रीष्टियन ईतिहासकै एक होनहार हस्ती, आदरणीय पास्टर: अब्दियाल मुखिया ज्यु प्रभुमा सुत्नु भएको खवरले नेपाली ख्रीष्टियन मण्डलीमा शोक छाएको छ। हामी शोकित परिवारहरु तथा मण्डली प्रति समवेदना ज्ञापन गर्दछौ । परमेश्वरले शोकाकुल परीवारमा स्वन्तवना दिनुभएको होस। तपाइको अतुलनिय सेवकाइको लागि हृदयदेखि धन्यवाद।
परमेश्वर हामी साथ रहनु भएको होस्।

Address

Lalitpur

Opening Hours

08:00 - 13:30

Telephone

+9779821142263

Website

Alerts

Be the first to know and let us send you an email when RCCN kids posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to RCCN kids:

Share