07/01/2026
रबि लामिछाने गृहमन्त्री हुँदाखेरि ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई पत्र काटेर ईसाईहरुलाई सताएकाे कुरा बिर्सिनु भो कि अझै सम्झना छ ? कि अझै घण्टीलाई नै जिताउने दाउमा होकि इसाई मित्रहरू के छ बिचार ?? छनोट तपाईंको हातमा छ जे गर्नुछ तपाईंको भोटले निर्णय गर्नेछ ।