श्री राजदेवी पञ्चावती मन्दिर लहान १५ सिरहा

  • Home
  • Nepal
  • Lahan
  • श्री राजदेवी पञ्चावती मन्दिर लहान १५ सिरहा

श्री राजदेवी पञ्चावती मन्दिर लहान १५ सिरहा बुद्ध जयन्तीकै दिन राजदेवी मातालाई दिनु पर्ने बोका तथा पशुपंछीको बली चाहे जुन दिन परोस । जय माता दी !

23/02/2026

लहान नगरपालिका १५ हाती दह सिमसार पर्यटक स्थल हो जहाँ हजारौँको भिड लागेको हुन्छ। रमणीय वातावरण तथा सौन्दर्य दृष्टिले हेर्न आउने महानुभावलाई हार्दिक स्वागत गर्दछु।

शुभ सन्ध्या! ❤️🙏🙏🌹पाथिभरा देवी माताले सबैको रक्षा गरुन्। ❤️🙏🙏🌹
23/02/2026

शुभ सन्ध्या! ❤️🙏🙏🌹
पाथिभरा देवी माताले सबैको रक्षा गरुन्। ❤️🙏🙏🌹

वैवाहिक वर्षगाँठको पाँच औँ बर्षको अवसरमा दम्पतीलाई माया, समझदारी र सुखद भविष्यको शुभ कामना। राजदेवी माताले तपाईहरूलाई सध...
21/02/2026

वैवाहिक वर्षगाँठको पाँच औँ बर्षको अवसरमा दम्पतीलाई माया, समझदारी र सुखद भविष्यको शुभ कामना। राजदेवी माताले तपाईहरूलाई सधै कल्याण गरुन र माया प्रेमको सम्बन्ध एकदमै प्रगाढ बनोस्।

🎉 "विश्वासको यो बन्धन यसरी नै बनिरहोस्, जीवनमा प्रेमको सागर यसरी नै बहिरहोस्। सुख-समृद्धिले जीवन भरिरहोस्। वैवाहिक वर्षगाँठको हार्दिक शुभ कामना!"

❤️ "वैवाहिक जीवन सधैँ माया, समझदारी र खुसीले भरिपूर्ण रहोस्। जीवनका हरेक मोडमा साथ, समर्थन र आनन्दमय रहोस्। ह्याप्पी एनिभर्सरी!"

😊 "सधैँ यस्तै खुसी, सुखी, निरोगी, स्वस्थ र व्यस्त देख्न पाईयोस। वैवाहिक वर्षगाँठको धेरै धेरै शुभकामना!"

💖 "यो खुसीको दिनमा ईश्वरसँग दुवैको जोडी सधैँ सलामत रहोस् भन्ने कामना गर्दछु। Happy 5th Marriage Anniversary!" Both you 💐💐💐

🌹 वर्षगाँठको शुभकामना! सधैँ यस्तै जोडी रहिरहोस् ।
✨ "प्रेम र समर्पणको पाँच औ वर्ष पुरा भएकोमा हार्दिक बधाई ।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Prabhanand Chaudhary Sanam Chaudhary

जय माता दी
19/02/2026

जय माता दी

Happy Democracy Day to all “प्रजातन्त्र दिवसको सबैलाई धेरै धेरै हार्दिक मङ्गलमय शुभकामना” !!🇳🇵
19/02/2026

Happy Democracy Day to all “प्रजातन्त्र दिवसको सबैलाई धेरै धेरै हार्दिक मङ्गलमय शुभकामना” !!🇳🇵

19/02/2026

जय माता पाथिभरा सबैलाई रक्षा गरुन। जय माता दी!

With Rajdevi Panchawati Mandir, Lahan – I'm on a streak! I've been a top fan for 18 months in a row. 🎉
19/02/2026

With Rajdevi Panchawati Mandir, Lahan – I'm on a streak! I've been a top fan for 18 months in a row. 🎉

03/02/2026

जय महालक्ष्मी माँ 🙏🙏🙏🙏🙏🙏जय माता दी🔱🔱

जय माता दी 🙏🙏🙏🙏🙏
02/02/2026

जय माता दी 🙏🙏🙏🙏🙏

Address

Lahan

Alerts

Be the first to know and let us send you an email when श्री राजदेवी पञ्चावती मन्दिर लहान १५ सिरहा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category