देवी मन्दिर लुहाँ - Devi Mandir-Lunha

  • Home
  • Nepal
  • Kusma
  • देवी मन्दिर लुहाँ - Devi Mandir-Lunha

देवी मन्दिर लुहाँ - Devi Mandir-Lunha कुश्मा नगरपालिका १५ लुहाँ मा अवस्थित लुहाँ देवी मन्दिर को फेसबुक पेज .

23/09/2025

Tayari sakisako hae

06/09/2025

Tallo Kuwa ma Kuwa matraw xa Pani chai rahenxa

स्मरणमा पुरानो कुल मन्दिरसधैं सम्झिन्छु म त्यो पुरानो कुल मन्दिर,जहाँ बाल्यकाल बितेको थियो शान्त छायाँमा।बूढो पीपलको जरा...
10/06/2025

स्मरणमा पुरानो कुल मन्दिर

सधैं सम्झिन्छु म त्यो पुरानो कुल मन्दिर,
जहाँ बाल्यकाल बितेको थियो शान्त छायाँमा।
बूढो पीपलको जरामा खेलिएको त्यो समय,
धूप–बत्ती र भजनको रमाइलो घाममा।

बुबा–हजुरबुबाको साथ लिइ हिँडेको त्यो बाटो,
जहाँ थकाइको साटो श्रद्धाले भरिन्थ्यो सास।
मन्दिर अघिल्तिर टाउको निहुराइ सँगै,
मनले माग्थ्यो केवल आशीर्वाद र आस।

माटोको गन्ध, गुञ्जिएको घण्टीको स्वर,
देउतालाई अर्पण गरिएको पहिलो फूल।
तिनै सम्झनाहरूमा लुकेको छ मेरो आधार,
त्यो मन्दिर, त्यो वातावारण—शान्ति र भूल।

अब त समयले बदलिएको छ धेरै कुरा,
तर त्यो मन्दिरको याद अझै उस्तै छ मुटुमा।
कहिलेकाहीँ आँखा चिम्लँदा देख्छु म फेरि,
स्मृतिका गल्लीमा त्यो कुल मन्दिर सधैँ छ नजिकै, भित्रै।

09/06/2025
30/03/2025

चैते दशै सुरु आज बाट

विजया दशमी २०८१ को सुभकामना
03/10/2024

विजया दशमी २०८१ को सुभकामना

16/04/2024

चैते दशैं २०८१

16/04/2024

Chaitraw astami bises puja path

भाई रबिन्द्र लामिछाने को मौलिक भजन |कालीगण्डकी को सेरोफेरो मा गाइने भजन हरुको केहि चुड्का हरु https://l.facebook.com/l.p...
11/09/2022

भाई रबिन्द्र लामिछाने को मौलिक भजन |
कालीगण्डकी को सेरोफेरो मा गाइने भजन हरुको केहि चुड्का हरु

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3D18cx4YFT9e0%26lc%3DUgzcOkWu5HqgE93TqXh4AaABAg.9euxWktW9Mb9ev06e1XBhH%26fbclid%3DIwAR0FWsaZvf-IQqW3jBRwukz2L-2nSh9KxlxyHlYmzTMLraf2-8ahxuvVpZY&h=AT3vCZOFRthtXQok_g-zVQ2ZYZhas2FB6AsH9gMfnRzupthCWB4JYlEzEhkNziXzE2lOI2DPG83zuRq43fngLpSx6hUHgxoDArL6-MiZgVZNCblRbnyJFHDE58zFVOgObm66VZKdsQFD-mI

तीरिथ ( हरी भजन ) | Rabindra Lamichhane | Subash Timsina | Rajendra Bajgain | Hari Bhajan 2079/2022 | New Nepali Bhajan 2022/2079 Vocal Rabindra Lamichhane S...

Address

Bhupi Sherchan Margh
Kusma

Website

Alerts

Be the first to know and let us send you an email when देवी मन्दिर लुहाँ - Devi Mandir-Lunha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share