United Church Ichangu

United Church Ichangu Worshipper of God. We are united in the name of Jesus ✝️💜✝️

04/12/2025

Nepali christian song Rëëñâ Mârÿ

Amen 😊 🙏 😊
02/12/2025

Amen 😊 🙏 😊

एफिसी ५:८ किनकि एक पल्ट तिमीहरू अन्धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ। ज्योतिका सन्तानझैँ हिँड्डुल गर ।
19/10/2025

एफिसी ५:८ किनकि एक पल्ट तिमीहरू अन्धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ। ज्योतिका सन्तानझैँ हिँड्डुल गर ।

परमप्रभु भन्नु हुन्छ: "सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु। मैले तँलाई दया गरी खिँचेको छु। ४. म फेरि तँलाई नि...
12/10/2025

परमप्रभु भन्नु हुन्छ: "सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु। मैले तँलाई दया गरी खिँचेको छु।
४. म फेरि तँलाई निर्माण गर्नेछु, र हे कुमारी इस्राएल, तँ फेरि बनाइनेछस्। तँ फेरि आफ्ना खैँजड़ी लिएर आनन्द मनाउनेहरूका साथ नाचमा तँ निस्कनेछस्।

10/10/2025

व्यवस्था २८:९ परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू मानेर उहाँका मार्गमा हिँड़्यौ भने, उहाँले तिमीहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूलाई आफ्नो लागि एक पवित्र जाति बनाएर स्थापित गर्नुहुनेछ।

13/07/2025

मत्ती १९:२६. येशूले भन्नुभयो, "मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ।"

23/04/2025
✝️💜✝️
19/04/2025

✝️💜✝️

If you believe on Jesus say amen ✝️💜✝️
16/04/2025

If you believe on Jesus say amen ✝️💜✝️

New year eve United church
15/04/2025

New year eve
United church

Address

Ichangu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when United Church Ichangu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to United Church Ichangu:

Share