25/08/2026
परमश्रद्धेय श्रीमुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथबाबाज्यू) को पावन सङ्कल्पअनुसार प्रत्येकवर्ष रामनवमीका पावन अवसरमा श्रीगजेन्द्रमोक्ष-दिव्यधामदेखि श्रीमुक्तिनाथ भगवान् को रथमूर्तिहरू र मुक्तिनाथधामबाट कोजाग्रत पूर्णिमादेखि हरिबोधिनी (ठूली) एकादशीसम्म देशव्यापी हुने श्रीगजेन्द्रमोक्ष नारायण-मुक्तिनाथ रथयात्रा महोत्सव तथा सृष्टिको शुभारम्भमा ब्रह्माजीद्वारा हवन गरिएको मुक्तिनाथधाममा अवस्थित हवनमण्डपमा हुने षड्मासिक श्रीमुक्तिनाथ महोत्सव (महायज्ञ) र मिति २०८३ साल मङ्सिर १ गतेदेखि २९ गतेसम्म श्रीगजेन्द्रमोक्ष-दिव्यधाम, नवलपरासीमा आयोजना हुने 'श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ-२०८३' लाई भव्य, सफल एवं उत्साहपूर्ण रूपमा सम्पादन गर्नका निमित्त आज मिति २०८१/०५/०९ गते, जिल्ला दाङ, घोराहि उप- महा न.पा , वडा नं. १४, स्थित उद्योग वाणिज्य महासंघ बासिन्दाहरूको भेलाबाट निम्नानुसारको समिति गठन भयो।
१. संयोजक - श्री गणेश कु० शर्मा (अधिकारी)
२. सह संयोजक - श्री शंकर गौतम
३. सचिव - श्री विष्णुराम आचार्य
४. सदस्य - श्री निम ब० चौधरी
५. सदस्य - श्री विमल अधिकारी
६. सदस्य - श्री वोधिलाल शर्मा
७. सदस्य - श्री धनपती शर्मा
८. सदस्य - श्री वलिराम भुसाल
९. सदस्य - श्री ऋषिदेव शर्मा
१०. सदस्य - श्री टेक ब० बुढाथोकी
११. सदस्य - श्री विवेक श्रेष्ठ
१२. सदस्य - श्री केशव राज वि.सी
१३. सदस्य - श्री शारदा पोख्रेल
१४. सदस्य - श्री शरद कु० आचार्य
१५. सदस्य - श्री कमल राज अधिकारी
१६. सदस्य - श्री यमुना पोख्रेल
१७. सदस्य - श्री फन ब० डाँगी
१८. सदस्य - श्री गणेश नेपाली
१९. सदस्य - श्री ध्रुव कु० नेपाली
२०. सदस्य - श्री लोकेश कु० श्रेष्ठ
२१. सदस्य - श्री विकास वली
२२. सदस्य - श्री दीपक पण्डित
२३. सदस्य - श्री युवराज पन्त
२४. सदस्य - श्री दीप राज शर्मा
२५. सदस्य - श्री महिन्द्र बुढाथोकी
सम्पूर्ण पदाधिकारी ज्युहरुलाई हार्दिक साधुवाद ।