Shree Pashupatinath Nitya Aarati Pariwar

Shree Pashupatinath Nitya Aarati Pariwar पशुपतिनाथ आरति समूह...

जयदेव महादेव 🙏
28/04/2022

जयदेव महादेव 🙏

भगवान श्री पशुपतिनाथ विराजित पावन पशुपतिक्षेत्रमा वालाचतुरदर्शी पर्व का अवसरमा पितृहरूकाे सम्झनामा यही २०७५ मंसिर १९ गते...
03/12/2018

भगवान श्री पशुपतिनाथ विराजित पावन पशुपतिक्षेत्रमा वालाचतुरदर्शी पर्व का अवसरमा पितृहरूकाे सम्झनामा यही २०७५ मंसिर १९ गते बुधबार साँझ दीप प्रज्वलन गरि रातभर जाग्राम बसी भाेलीपल्ट बिहान शतवीजाराेपण गरि सम्पन्न गरिने कार्यक्रमका लागि बत्तीबाल्न अाउने भक्तजनहरूलाई सुबिधा उपलब्ध गराउने उदेश्य अनुरूप काेषकाे मापदण्ड विपरीत नहुने गरि पाल हालअं नि:शुल्क बत्ती बाल्नका लागि सानाे सदावर्त सत्तल पछाडि र नि:शुल्क चिया तथा पानी वितरण गर्न दक्षिणमूर्ती प्राङ्गणमा ताेकिएकाे व्यहाेरा अादेशानुसार काम गरिने छौं
स्थान:-बत्तीबाल्न सदावर्त सत्तल पछाडि,नि:शुल्क चिया वितरण गर्न दिएकाे:स्थान,दक्षिणमूर्ती प्राङ्गणमा
समय:- ५:३० बाजेदेखी
मिति:-२०७५ मंसिर १९ र २० बिहान १०:३० सम्म

जय शम्भु ।।।
10/11/2018

जय शम्भु ।।।

18/10/2018

श्री पशुपतिनाथ नित्य अारती परिवार
स्थापना कल:
२०५४

09/08/2018

साउनकाे २६ गते अौंसीकाे दिन श्री पशुपतिनाथ नित्य अारती परिवारकाे वार्षिकोत्सब तथा दिप प्रज्वलान कार्यक्रम रहेकाेले सम्पूर्ण अारती परिवार तथा शुभ चिन्तकलाई उपस्थित भई दिन अपिल गर्दछौं।

Address

Gaushala
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shree Pashupatinath Nitya Aarati Pariwar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share