14/08/2026
१२ अगस्ट पर्ने अन्तर्राष्ट्रिय जवान दिवसको अवसर पारि २०८३ सालको कान्तिपुर मण्डली जवान संगति दिवस गत श्रावण २३ गते शनिबारका दिन आयोजना गरिएको थियो।
हाम्रा परमेश्वरको अनुग्रहमा कार्यक्रम आशिषमय रूपमा सु-सम्पन्न भयो।
त्यस आशिषमय दिनका केही झलकहरु..
उपदेशक ११:९
ए जवान मानिस, युवावस्थामा हुँदा खुशी होऊ। तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द देऊन्। तिम्रा आँखाले देखेका कुराहरू र तिम्रो हृदयका कुराहरूलाई पछ्याऊ। तर यो याद राख् कि परमेश्वरले यी सबै कुराको लेखा लिनुहुन्छ।
१ तिमोथी ४:१२
जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।