Bhimeshawri YOUTH GROUP

Bhimeshawri YOUTH GROUP BHIMESHOWRI YOUTH GROUP

16/06/2021
भिमेश्वरी यूवा समाज को जेठ महिनाको नियमित मासिक  भेला निम्न: मिति, समय र स्थान मा हुन गइरहेको हुदा सम्पूर्ण शुभचिन्तक,सल...
24/05/2019

भिमेश्वरी यूवा समाज को जेठ महिनाको नियमित मासिक भेला निम्न: मिति, समय र स्थान मा हुन गइरहेको हुदा सम्पूर्ण शुभचिन्तक,सल्लाहकार तथा सदस्यहरुमा उपस्थित भै दिन हुन अनुरोध छ ।

मिति:२०७६/०२/११
स्थान: शान्दार मःमः एण्ड स्टिक फुड
भोटेबहाल, काठमाडौं
समय : बिहान ७:०० बजे

17/11/2017

आदरणीय भिमेश्वोरी युवा समूहका सम्पूर्ण सदस्य ज्यु महिनाको दोस्रो शनिबार बस्ने नियमित भेला तथा मासिक बचत संकलन बिशेष कारण बस बस्न नसकिने भएको ले आगाडी नै अर्थात् २०७४ मङ्सिर २ गते बस्ने भएकोले निम्न स्थान र समयमा तपईहरुको अनिबार्य उपस्थितको लागी हार्दिक अनुरोध गर्दछौ |

समय :- बिहान ७:३० बजे
स्थान :- NCC कलेज मिनिभवन

01/12/2016
25/09/2015

Tomorrow morning 7:00am
(Saturday 9th aswin 2072)
Spacial meeting of Bhimeshowri YOUTH GROUP.
Old Baneshwor, bhimsengola.
Contact: 9841953737

01/03/2015

Foto Creation

26/08/2014

सुचना ! सुचना !! सुचना !!!
यहि मिति २०७१ भाद्र १४ गते शािनवारको दिन भिमेश्वरी युवा समुह को मिटिङ्ग बस्ने कार्यक्रम भएको हुँदा सम्पुर्ण सदस्य महानु भाव हरुलाई यहि सुचना लाई आधार मानि आइदिन हुन विनम्र अनुरोध गर्दछौँ ।

चिसापानी भिमसेन मन्दिर........
24/04/2014

चिसापानी भिमसेन मन्दिर........

20/02/2014

यही मिती २०७०फाल्गुन १० गते शनिवार R Rकलेजमा भिमेश्वरी समुहको Miting रहेको हुँदा सम्पुर्ण साथी हरु लाई आमन्त्रण गर्दछौ ।
आउन नभुल्नु होला है

Address

Chisapani, Ramechhap
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bhimeshawri YOUTH GROUP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share