Christian Community Nepal

Directions Website Contact the place of worship

Christian Community Nepal Christian Community Nepal is a place to grow in faith, share the love of Christ, and connect with believers across Nepal.

Join us for encouragement, prayer, and the Word of God. 🇳🇵✝️

Thank You, 6K YouTube Family! ❤️
16/07/2026

Thank You, 6K YouTube Family! ❤️

यदि तपाईं थाकेको महसुस गर्दै हुनुहुन्छ…यो पढ्नुहोस्।तपाईंको शक्ति सकिँदा,परमेश्वरको शक्ति प्रकट हुन्छ। 🙏तपाईं एक्लो हुनु...
11/05/2026

यदि तपाईं थाकेको महसुस गर्दै हुनुहुन्छ…
यो पढ्नुहोस्।

तपाईंको शक्ति सकिँदा,
परमेश्वरको शक्ति प्रकट हुन्छ। 🙏

तपाईं एक्लो हुनुहुन्न—
परमेश्वरले तपाईंलाई सम्हालिरहनुभएको छ।

📖 “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनकि मेरो शक्ति दुर्बलतामा सिद्ध हुन्छ।” — २ कोरिन्थी १२:९

हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा त...
03/04/2026

हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।

१ पत्रुस २:२४

किनकि हामी विश्‍वासद्वारा हिँड्‌छौं, देखिने कुराको आधारमा होइन।२ कोरिन्थी ५:७
23/03/2026

किनकि हामी विश्‍वासद्वारा हिँड्‌छौं, देखिने कुराको आधारमा होइन।

२ कोरिन्थी ५:७

दाजुभाइहरू, यो पाइसकेको छु जस्‍तो त मलाई लाग्‍दैन तर एउटा कामचाहिँ गर्छु, त्‍योचाहिँ पछाडिका कुराहरूलाई बिर्सेर अगाडि भए...
26/02/2026

दाजुभाइहरू, यो पाइसकेको छु जस्‍तो त मलाई लाग्‍दैन तर एउटा कामचाहिँ गर्छु, त्‍योचाहिँ पछाडिका कुराहरूलाई बिर्सेर अगाडि भएको कुरा पाउन म कोसिस गर्छु। यसकारण स्‍वर्गको इनाम जित्‍ने विचारले निशानातिर दगुर्दै छु। परमेश्‍वरले यसको लागि ख्रीष्‍ट येशूद्वारा अनन्‍तको जीवनमा मलाई बोलाउनुभएको हो।

फिलिप्पी 3:13-14

19/02/2026

4 Bible Characters Who Experienced God’s Power 🙏

बाइबलमा चार जना मानिसहरूले आफ्नै आँखाले परमेश्वरको महान शक्ति अनुभव गरे—
Moses, Joshua, Elijah र Peter।

यदि हामी परमेश्वरमा विश्वास गर्छौं भने,
हामीले पनि उहाँको शक्ति आफ्नै जीवनमा देख्न सक्छौं।

🙏 विश्वास गर्नुहोस्
📖 Bibleको सत्यमा अडिग रहनुहोस्
💬 प्रोत्साहन चाहिने व्यक्तिसँग यो सन्देश साझा गर्नुहोस्

तब नहेम्‍याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्‍वादिष्‍ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्‍नो निम्‍ति जुटाउन नसक...
22/01/2026

तब नहेम्‍याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्‍वादिष्‍ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्‍नो निम्‍ति जुटाउन नसक्‍नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्‍ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्‍द नै तिमीहरूको बल हो।

नहेम्‍याह‬ ‭८ः१०

यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा ...
21/01/2026

यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

20/01/2026

उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्‍छ, किनकि सबै उहाँकै निम्‍ति जीवित छन्‌।

लूका 20:38

कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन...
06/01/2026

कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन् ।

फिलिप्पी 4:6

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Christian Community Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Christian Community Nepal:

Shortcuts

Share