मिलिजूली चर्च नेपाल

मिलिजूली चर्च नेपाल Matthew 28:18-AndJesus came and spake unto them, saying, All power is given unto me in heaven and in earth.
19. Go ye therefore, and teach all nations,

 #मत्ती 28:18-20 तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो,  “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ।19. यसकारण जाओ, र ...
31/10/2022

#मत्ती 28:18-20 तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ।
19. यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ,
20. मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”

परमेश्वरको अनुग्रहले गर्दा तीन दिनको स्कूल मा धेरै राम्रो कुरा सिक्ने अवसर मिल्यो।
19/10/2022

परमेश्वरको अनुग्रहले गर्दा तीन दिनको स्कूल मा धेरै राम्रो कुरा सिक्ने अवसर मिल्यो।

धेरै धन्यबाद दिन चाहन्छु प्रभु येशूलाई आजको जागृति संगती आशिष मै भयो।
30/09/2022

धेरै धन्यबाद दिन चाहन्छु प्रभु येशूलाई आजको जागृति संगती आशिष मै भयो।

भोली जागृति संगतीकाे लागि तयारी गर्दै।
29/09/2022

भोली जागृति संगतीकाे लागि तयारी गर्दै।

प्रस्तुत बिषयमा मिति २०७९/६/ १४ गतेकाे दिन युब्र चर्च पारच्याङ चर्च मिलिजूली चर्चको संयुक्तमा हुन गइरहेको जागृति संगतीमा...
23/09/2022

प्रस्तुत बिषयमा मिति २०७९/६/ १४ गतेकाे दिन युब्र चर्च पारच्याङ चर्च मिलिजूली चर्चको संयुक्तमा हुन गइरहेको जागृति संगतीमा छेमिकी मण्डलीका सम्पूर्ण विश्वासी परिवारहरूलाई उपस्थिती भाइ दिनु हुन हार्दिक अनुरोध गर्दछु।
कार्यक्रम
स्थान ; मिलिजूली चर्च नेपाल नौकुण्ड गाउँपालिका वाड नं ३ लाराच्याङ टार रसुवा।

Please pray for our mission in Nepal to start in these districts.
17/09/2022

Please pray for our mission in Nepal to start in these districts.

प्रभु येशूको नाउँमा जयमसिह सबैजनालाई हाम्रो सम्पूर्ण मिलिजुली चर्च परिवारहरू सद झै प्रभुको आराधना महिमा गरी दिनु हुन हार...
17/09/2022

प्रभु येशूको नाउँमा जयमसिह सबैजनालाई हाम्रो सम्पूर्ण मिलिजुली चर्च परिवारहरू सद झै प्रभुको आराधना महिमा गरी दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
समाय:१०: देखि १२ बजे सम्मा
तपशिल
#मिलिजूली_चर्च_नेपाल रसुवा नौंकुण्ड गाउँपालिका वाड नं ३ लारच्याङ

प्रभु येशूको नाउँमा जयमसिह सबैजनालाई हाम्रो सम्पूर्ण मिलिजुली चर्च परिवार सद झै प्रभुको आराधना महिमा गरी दिनु हुन हार्दि...
20/08/2022

प्रभु येशूको नाउँमा जयमसिह सबैजनालाई हाम्रो सम्पूर्ण मिलिजुली चर्च परिवार सद झै प्रभुको आराधना महिमा गरी दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
समाय:१०: देखि १२ बजे सम्मा
तपशिल
#मिलिजूली_चर्च_नेपाल रसुवा नौंकुण्ड गाउँपालिका वाड नं ३ लारच्याङ

04/07/2022

याकूब 1:18 उहाँले आफ्‍नै इच्‍छाले सत्‍यको वचनद्वारा हामीलाई जन्‍म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्‍टिको एक अगौटे फलजस्‍तो बन्‍न सकौं।

Address

Kathmandu
RASUWA

Telephone

+9779860009050

Website

Alerts

Be the first to know and let us send you an email when मिलिजूली चर्च नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to मिलिजूली चर्च नेपाल:

Share

Category