Nagar Tamang Ghedung Ilam

Nagar Tamang  Ghedung Ilam हाम्रो संकार संस्कृति जोगाउन एकजुट हौँ।

बिषेश बधाई तथा शुभकामना नेपाल तामाङ घेदुङ दशौ राष्टिय महा अधिवेशन बाट  ज्यो ज्यो दलमान तामाङ ज्यु केन्दिय सदस्य पदमा निर...
20/05/2026

बिषेश बधाई तथा शुभकामना नेपाल तामाङ घेदुङ दशौ राष्टिय महा अधिवेशन बाट ज्यो ज्यो दलमान तामाङ ज्यु केन्दिय सदस्य पदमा निर्वाचित हुनु भऐकोमा नेपाल तामाङ घेदुङ नगर कार्य समिती बिषेश बधाई तथा शुभकामना ब्यक्त गर्न चाहन्छौ ।

नेपाल तामाङ घेदुङ १० अौ संघिय महाअधिवेसन उत्घाटन सत्र। २०८३/२/१
15/05/2026

नेपाल तामाङ घेदुङ १० अौ संघिय महाअधिवेसन उत्घाटन सत्र। २०८३/२/१

वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती 🙏🙏👍 २५७० अौ बुद्ध जयन्तीगौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प...
01/05/2026

वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती 🙏🙏👍 २५७० अौ बुद्ध जयन्ती

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । उभौली किराँतहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान चाड हाे । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड को सबैमा शुभकामना सहित शुभ दिन।

नेपाल तामाङ घेदुङ नगर कार्य समिती ईलाम

29/03/2026

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

गुरुङ जातिको महान पर्व  तमु ल्होसार  २०८२ को पावन अवसरमा देश तथा बिदेशमा रहनु भएका अामा बुबा दाजुभाइ तथा दिदिबहिनीमा तमु...
30/12/2025

गुरुङ जातिको महान पर्व तमु ल्होसार २०८२ को पावन अवसरमा देश तथा बिदेशमा रहनु भएका अामा बुबा दाजुभाइ तथा दिदिबहिनीमा तमु लोसार को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

नेपाल तामाङ घेदुङ वाड कार्य समिति ६ ईलामको ११ बार्शिक साधारणसभा सफलता पुर्वक सम्पन्न । जय घेदुङ लासो फ्याफुल्ला
22/06/2025

नेपाल तामाङ घेदुङ वाड कार्य समिति ६ ईलामको ११ बार्शिक साधारणसभा सफलता पुर्वक सम्पन्न । जय घेदुङ लासो फ्याफुल्ला

सम्पूर्ण मा निमन्त्रणा ,,
02/03/2025

सम्पूर्ण मा निमन्त्रणा ,,

02/03/2025

घेदुङ सम्बन्धि कुनै जानकारी भऐ पोष्ट गर्नु होला ।

हाम्रो संकार संस्कृति जोगाउन एकजुट हौँ।

ईलामको चोकबजारमा ल्होसार भव्य रूपमा सम्पन्न ।
31/01/2025

ईलामको चोकबजारमा ल्होसार भव्य रूपमा सम्पन्न ।

लोसार तयारी पूरा भोलि १७ गते बिहीबार सम्पूर्ण मानुभावमा हार्दिक स्वागत । नेपाल तामाङ घेदुङ नगर कार्य समिति ईलाम ।
29/01/2025

लोसार तयारी पूरा भोलि १७ गते बिहीबार सम्पूर्ण मानुभावमा हार्दिक स्वागत । नेपाल तामाङ घेदुङ नगर कार्य समिति ईलाम ।

ल्होसार ईलाम चोक बजार मा तयारी गर्दै।
28/01/2025

ल्होसार ईलाम चोक बजार मा तयारी गर्दै।

Address

Halchowk
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nagar Tamang Ghedung Ilam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share