29/06/2025
परीक्षा अङ्कको मात्र होइन, जीवनको पाठ पनि हो।
परीक्षा केवल अंकको लागि सिमित हुँदैन। यो त हाम्रा हरेक क्षणको हरेक अनुभूतिको हरेक संघर्षको पनि मूल्याङ्कन हो। जीवनका हरेक पाइलामा प्रत्यक्ष होस् या अप्रत्यक्ष आफैंसँग वा समयसँग या परिस्थितिसँग हामी परीक्षा दिइरहेका हुन्छौं।
आज पनि यस्तै एउटा अबस्था पार गर्दै, केही महत्वपूर्ण कदमहरू चालेका छन् शर्मिनुबका विद्यार्थीहरू। उनीहरूको आत्मविश्वास लगन र समर्पणलाई हामी नमन गर्न चाहन्छौं।
परीक्षामा सफलता मात्र होइन, त्यसका लागि गरिएको प्रयास नै सबैभन्दा ठूलो जित हो।
शुभकामना!
शर्मिनुब सङ्था
Examinations are Not Just About Marks, But Life Lessons.
Exams are not limited to marks alone. They are a reflection of every moment, every emotion, and every struggle we go through. In every step of life, whether direct or indirect, we are constantly being tested: by ourselves, by time, and by circumstances.
Today, walking through one such phase, the students of Sharminub Educational Institute have taken meaningful steps forward. We bow in admiration to their confidence, dedication, and commitment.
Success in exams is not just about results; the true victory lies in the effort and perseverance behind them.
Best wishes!
Office of Sharminub Institute