पबित्र मंडली

पबित्र मंडली Praise the Lord Jesus

27/12/2025

जयमसिह
सबैजना लाइ

15/12/2025

आँसु लुकाएर हाँस्दा पनि,
मन भित्र भारी बोकेर हिँड्दा पनि,
शान्त स्वरमा प्रभु भन्छन्—
“नडराऊ, म तिमी सँग छु।”

06/10/2025

26/09/2025

याकूब ५
७. यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्य फसलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्षा नहोउञ्जेल धैर्य धारण गरेर पर्खिरहन्छ।

24/09/2025

जससंग बाइबल छ, उसँग प्रकाश छ,
अन्धकारमा हिँड्ने होइन, सत्यको बाटो छ।

बचनका पानामा जीवनको रहस्य छ,
प्रेम, क्षमा र उद्धारको आश्वासन छ।

दुःखमा ढाडस दिने, आँसु पुछिदिने,
आशाहीनलाई आशा दिने, मुटु चङ्गाइ दिने।

बाइबल मात्र किताब होइन, परमेश्वरको वचन हो,
यो हृदयमा रोप्दा जीवन परिवर्तन हो।

परीक्षामा बल दिन्छ, पापलाई हराउँछ,
बाइबल पढ्ने जीवन, सदा विजयी बनाउँछ। ✨

22/09/2025

रोमी १२
२. यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।

20/09/2025

रोमी १२
प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, "बदला लिने काम मेरो हो, म नै बदला लिनेछु," परमप्रभु भन्नुहुन्छ।
खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।

18/09/2025

मत्ती ७.१
"अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ

Address

Kathmandu
Kathmandu
44600

Telephone

+9779860131354

Website

Alerts

Be the first to know and let us send you an email when पबित्र मंडली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category