Jesus Christ Kingdom Of Heaven

Jesus Christ Kingdom Of Heaven This page is for to encourage all in God to walk with Jesus Christ by word of God.

किनकि मलाई पूरा निश्‍चयता भएको छ: न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न अधिकारहरूले, न अहिलेका कुरा...
12/12/2023

किनकि मलाई पूरा निश्‍चयता भएको छ: न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न अधिकारहरूले, न अहिलेका कुराहरूले, न पछि आउने कुराहरूले, न उचाइले, न गहिराइले, न अरू कुनै सृष्‍टिले नै हामीलाई हाम्रा प्रभु ख्रीष्‍ट येशूमा भएको परमेश्‍वरको प्रेमदेखि अलग पार्न सक्नेछ।
रोमी ८:३८-३९
(Nepali TBS Bible)

Amen
16/06/2023

Amen

09/06/2023
20/05/2023

अनि मानिसहरूले सधैं प्रार्थना गर्नुपर्छ र हिम्मत हार्नुहुँदैन भन्ने उद्देश्य राखेर उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्टान्त बताउनुभयो:
लूका १८:१

17/03/2023

आफ्नो विषयमा होसियार बस; तिम्रो भाइले तिम्रो विरोधमा पाप गर्‍यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्‍चात्ताप गर्‍यो भने त्यसलाई क्षमा गर! अनि त्यसले दिनमा सातपल्ट तिम्रो विरोधमा पाप गर्‍यो, र दिनमा सातैपल्ट ‘म पश्‍चात्ताप गर्छु’ भन्दै तिमीकहाँ फर्केर आयो भने तिमीले त्यसलाई क्षमा गर!”
लूका १७:३-४

01/03/2023

Who is Jesus Christ?

14/02/2023

अनि सारा मानिसहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू हरेकले मेरो कुरा सुन, र बुझ! मानिसको बाहिरपट्टिबाट उसभित्र पसेर उसलाई अशुद्ध पार्न सक्ने कुनै कुरा छैन, तर जुन कुराहरू उसबाट बाहिर निस्कँदछन्, ती कुराहरूले नै मानिसलाई अशुद्ध पार्दछन्। कसैका सुन्नालाई कानहरू छन् भने त्यसले सुनोस्!”
मर्कूस ७:१४-१६

05/02/2023

अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “विश्रामदिन मानिसका निम्ति बनाइएको हो, तर मानिस विश्रामदिनका निम्ति होइन। यसकारण मानिसका पुत्र विश्रामदिनका पनि प्रभु हुन्।”
मर्कूस २:२७-२८

03/02/2023

अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “लौ, हामी अरू-अरू गाउँहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गरूँ; किनकि यसैका लागि म निस्की आएको हुँ।”
मर्कूस १:३८

Address

Kathmandu

Telephone

+9779823771485

Website

Alerts

Be the first to know and let us send you an email when Jesus Christ Kingdom Of Heaven posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Jesus Christ Kingdom Of Heaven:

Share

Category