22/05/2026
श्री गुरु नित्य नाथ चा: बही खल: हरेक वर्ष गरदई आयको सम्मान कार्यक्रम निरन्तर दी दई यस वर्ष SEE २०८२ पास गर्नू भयका सदस्य परिवार का भाई बहिनी हरुले आफ़नो नाम र बुवा/ आमको नाम टिपाउनु होला /
सम्पर्क श्याम डंगोल 9841370009
चन्द्रमान श्रेष्ठ 9841844557