06/12/2023
भोलि हाम्रो तारकेश्वर नगरीमा हाम्रा देसका महामहिम प्रधानमन्त्री ज्युको सवार हुदैछ रे ! हामि बस्ने बृद्ध आश्रम बनाई दिनु भनि निवेदन गर्नेछौ। किनकि हाम्रा युवा त अरुका देसका भए ! हाम्रा घर सम्पत्ति पनि गणतन्त्रले सक्ने छन् !! कयौ फ्याक्टरी सकियो यनसेल सकियो,यनटिसि सकिन्छ, यससिटि सकिन्छ जव सम्म गणतन्त्र रहनेछ !! जय नेपाल !!