राम नाम

राम नाम Ram Nam is dedicated for all those whom wants to get rid away through materialistic attachment and w

30/06/2025

Jay Shree Sita Ram !

29/06/2025
29/06/2025

Jaya Shree Ram !

20/01/2023

चौसठ्ठी कालाहरू —
१. गानविद्या
२. वाद्य — किसिम किसिमका बाजा बजाउनु
३. नृत्य
४. नाट्य
५. चित्रकला
६. बुट्टा बनाउनु
७. चामल र फूलहरूबाट पूजा सामान तयार पार्नु
८. फूलहरूको ओछ्यान बनाउनु
९. दाँत, कपडा र अङ्गहरू रङ्गाउनु
१०. मणिहरूको भुई बनाउनु
११. शैया बनाउनु
१२. जल–बाँध बनाउनु
१३. विचित्र सिद्धिहरू बनाउनु
१४. हार–माला आदि बनाउनु
१५. कान र शिरलाई फूलको गहना बनाउनु
१६. लुगा र गहना बनाउनु
१७. फूलहरूका आभूषणहरूले श्रृङ्गार गर्नु
१८. कानहरूको पत्ताहरूको रचना गर्नु
१९. खुश्बुहरू बनाउनु
२०. इन्द्रजाल–जादुगरी
२१. चाहे जस्तो भेष बनाउनु
२२. हात सफाइको काम
२३. खानाको विभिन्न परिकार बनाउनु
२४. विभिन्न पेय पदार्थ बनाउनु
२५. सिलाईको काम
२६. कठपुतली बनाउनु, नचाउनु
२७. पहेली
२८. प्रतिमा आदि बनाउनु
२९. कूटनीति
३०. ग्रन्थ पढ्ने चतु¥याइ
३१. नाटक,आख्यायिका आदिको रचना
३२. समस्यापूर्ति
३३. पट्टी, वेत, बाण आदि बनाउनु
३४. गलैंचा, सतरञ्जा आदि बुन्नु
३५. सिकर्मी काम
३६. वास्तुकला
३७. ज्वाहारीको काम
३८. सुन, चाँदी आदि बनाउनु
३९. मणिहरूको रङ्गको पारख
४०. खानीहरूको पहिचान गर्नु
४१. वनस्पति चिकित्सा
४२. भेडा, कुखुरा, बट्टाई लडाउने काइदा
४३. तोता–मैनाको बोली बोल्नु
४४. झारफुके विधि
४५. केश सफाइको कौशल
४६. मुठ्ठीभित्रको वस्तुवा मनको कुरा जान्नु
४७. म्लेच्छ काव्यहरू बुझ्नु
४८. विभिन्न भाषाका ज्ञान
४९. शकुन अपशकुन थाहा पाउनु, शुभाशुभ बताउनु
५०. विभिन्न मातृकायन्त्र बनाउनु
५१. रत्नहरूलाई विभिन्न आकारमा काट्नु
५२. साङ्केतिक भाषा बनाउनु
५३. मनमा कटक रचना गर्नु
५४. नयाँ नयाँ कुरा निकाल्नु
५५. छलले काम पटाउनु
५६. समस्त कोशको ज्ञान
५७. सारा छन्दहरूको ज्ञान
५८. कपडा रङ्गाउने विद्या
५९. द्यूतक्रीडा
६०. टाढाको वस्तु वा मानिसलाई आकर्षण गर्नु
६१. बालक्रीडा
६२. मन्त्र विद्या
६३. विजय गराउने विद्या
६४. बेताल आदिलाई वशमा राख्ने विद्या ।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when राम नाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share