सनातन हिन्दू - Hindu

सनातन हिन्दू - Hindu यो पेज हामी सबै ॐ कार परिवारको साझा घर हो |
(2)

दोष रहित, सत्य प्रधान, उन्मुक्त, अमर र भर-पूर जीवन विधान नै धर्म हो ।
धर्म के हो -- एक प्रकार को ब्रम्हाण्डीय जानकारी र उस जानकारी को अनुसार आफुले आफुलाई स्थित र व्यवस्थित गर्नु अर्थात् ब्रम्हाण्डीय स्थिति लाइ यथार्थत: जानकारी राख्दै आफुलाई उसको अनुसार अनुसा व्यस्थित गर्नु । जो कुनै आरु जति पनि हामी ब्रम्हाण्डीय विधान बाट अलग भैसके को छ , उसमा आफुलाई स्थित गर्नु । पिण्ड (शरीर) ब्रम्हाण्ड क

ो एक एकाई हो । ब्रम्हाण्डीय विधान के हो र उसमा यो जुन हाम्रो पिण्ड छ यो कहाँ र कस्तो छ -- यसको सम्पूर्ण जानकारी राख्दै , यो जहाँ जस्तो थियो , त्यहाँ त्यस्तै रखना , त्यसमा जोड़ दिनु या व्यवस्थित गर्नु । ब्रम्हाण्डीय विधान बाट जानकारी राख्दै त्यसमा पिण्डीय स्थिति लाइ स्थित गर्नु । जो ब्रम्हाण्डीय विधान बाट छुटी सकेको छ अथवा कुनै विपरीत गति मा गैसकेको छ त्यस विपरीत गति देखि अनुकूल गति मा स्थित गर्ना । जब हामि यस्तो गरेउ भने हाम्रो सारा उद्देश्य भगवन्मय हुदै रहन्छ ! आफ्नो दृष्टि लाइ सधै 'तत्त्व' को तर्फा मोड्दै तत्त्वमय बनाई राख्नु पर्छ । शरीर रूप मा आफुलाई हेर्ने कोशिश कदापि गर्नु हुन्न किन भने शरीरमय देख्न ले नै संसार मा सारा दोष र दुष्कृत्य उत्पन्न भैरहन्छ जस्तै पतन र विनाश मा हर कोहि पनि जना लाग्छ र जाँदै रहन्छ !

हामी सनातनीहरूले जन्मदिनको शुभकामना यसरी दिने गरौँ |
14/09/2021

हामी सनातनीहरूले जन्मदिनको शुभकामना यसरी दिने गरौँ |

13/09/2021

नमो नम:
हामी तपाईहरू सबैसँग क्षमायाचना गर्दछौं |
सनातन हिन्दू - Hindu परिवार

"पानी खानु मूलको कुरा सुन्नु बुढाको" र "पानी खानु मूलको स्वास्नी ल्याउनु कुलको" अर्थात् ज्ञान नै सबै समस्याको मूल समाधान...
13/09/2021

"पानी खानु मूलको कुरा सुन्नु बुढाको" र "पानी खानु मूलको स्वास्नी ल्याउनु कुलको" अर्थात् ज्ञान नै सबै समस्याको मूल समाधान हो । कुलको स्वास्नी विवाह गरेमा अर्को कुलको पनि उत्थान हुन्छ । ज्ञान आर्जन र नारीलाई संस्कारयुक्त बनाउने अभ्यास र सम्मान सधैं उच्च थियो ।

धर्मको बारेमा जिज्ञासा धर्मगुरु वा अभियान्तासँग राख्ने हो । शिक्षाको बारेमा  शिक्षाविद् सँग, पेशाकर्मीले आफ्ना विज्ञसँग ...
13/09/2021

धर्मको बारेमा जिज्ञासा धर्मगुरु वा अभियान्तासँग राख्ने हो । शिक्षाको बारेमा शिक्षाविद् सँग, पेशाकर्मीले आफ्ना विज्ञसँग जान्ने हो । नेपालमा सबै नेतालाई सोध्छन् ! नेतालाई नि राजनीति बाहेक सबैमा छेउ न टुप्पोको ज्ञान छ । हामी सबै स्यालहुँइया गर्दै पक्ष र विपक्ष बन्छौँ । समाजका हरेक पक्षमा सनातन धर्मलाई मूल जीवनको आधार बनाउनेलाई हामीले अघि बढ्न र बढाउन प्रेरित गरौँ |

यो बेक़्ति बाट हाम्रो पेज फेरी hack गरने कोसिस भई रहेको हूदा सम्पूर्ण page followers लाई त्यों Facebook लाईreport गरी दि...
13/09/2021

यो बेक़्ति बाट हाम्रो पेज फेरी hack गरने कोसिस भई रहेको हूदा सम्पूर्ण page followers लाई त्यों Facebook लाईreport गरी दिनु हुन हार्दिक अनुरोध गर्दछउ !!

जय सनातन

https://m.facebook.com/radu.rostas.7169

13/09/2021

ॐ Thank you all for notifying us.
सत्यम शिवम् सुंदरम

13/09/2021

ॐ,Thank you for your patience.We appreciate you all for notifying us about inappropriate posts. Our page has been restored,and Facebook has been notified of hackers activity.
Admin group

13/09/2021

सर्वेभ्यो नमो नम:

युगको उर्दी :-नेपालको पुनर्जागरणको अर्थ र आधार बाट लिएको ।
12/09/2021

युगको उर्दी :-
नेपालको पुनर्जागरणको अर्थ र आधार बाट लिएको ।

Address

Kathmandu
0977

Telephone

+97430040158

Website

Alerts

Be the first to know and let us send you an email when सनातन हिन्दू - Hindu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to सनातन हिन्दू - Hindu:

Share