अध्यात्म ज्योती

अध्यात्म ज्योती You can safely assume you've created God in your own image when it turns out that God hates all the same people you do.

28/01/2026

हस्तरेखा विश्लेषण हाम्रो टिकटिकबाट प्रत्येक दिन लाइभ मार्फत
tiktok id अध्यात्म ज्योती😊😊😊

23/01/2026

हस्तरेखामा वर्गाकार चिन्ह हुदा कस्तो फल प्राप्त हुन्छ
१:शुभ कुराको संकेत
२:अशुभ संकेत
३:घटने घटना सपनामा देख्नु
४:केही नराम्रो हुदा मन खिन्न हुनु
५:केही राम्रो हुदा मन धेरै खुसी हुनु
६:केही कुरा पुर्वआभास हुनु

अध्यात्म ज्योती परिवार

16/01/2026

बाधक चिन्ह
हस्तरेखा बाट

11/01/2026

हस्तरेखामा सुर्य पर्वतमा दोहोरो सुर्य रेखा भएमा कस्तो फल प्राप्त हुन्छ
१:साहसी हुन्छ्न
२:निडर हुन्छ्न
३:अरुलाइ अगाडि बडाउने हुन्छ्न
४: अरुको अधिनमा रहन सक्दैनन
५:सरकारी जागिरको योग हुन्छ्न
६:उच्च पद प्राप्त हुन्छ्न
७:समाजमा मान सम्मान प्राप्ती हुन्छ्न
८:निकै भाग्यमानी हुन्छ्न

अध्यात्म ज्योती परिवार्😊😊

10/01/2026

आकस्मिक धनलाभ हुने योगहरु
धनको रेखाहरु
हस्तरेखाको माध्यमबाट
अध्यात्म ज्योती परिवार्😊😊😊

09/01/2026

वर्गाकार चिन्ह हुदा गुरु पर्वतमा कस्तो फल प्राप्त हुन्छ

07/01/2026

हस्तरेखा भाग-१

01/01/2026

यदि कुनै पनि व्यक्तिको कुन्डलीमा
१:गुरु+केतु
२:चन्द्र+केतु
३:राहु केतु (दोस्रो भावमा)

यस्तो युक्ती बनेको छ भने तेस्तो व्यक्तिले बोलेको पुग्ने बोलि लाग्ने
वाक सिद्धि योग निर्माण हुन्छ

यस्तो व्यक्तिले दिएको आशीर्वाद चाडै लाग्ने हुन्छ तर रिसको बेलामा श्राप दिन्छ्न भने त्यो अझै चाडै लाग्ने हुन्छ

अध्यात्म ज्योती परिवार

31/12/2025

Address

Pepsicola
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779813966813

Alerts

Be the first to know and let us send you an email when अध्यात्म ज्योती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to अध्यात्म ज्योती:

Share