We Nepali Christians

We Nepali Christians हामी नेपाली क्रीस्चियन
- Charismatic Christians in Nepal lets unite peacefully

13/04/2026
संसारले दिने अशान्ति र डर , वचनले दिने शान्ति र भरोसा ।
12/04/2026

संसारले दिने अशान्ति र डर , वचनले दिने शान्ति र भरोसा ।

06/04/2026
“उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन।” ‭‭- यूहन्‍ना‬ ‭१:१०
03/04/2026

“उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन।” ‭‭- यूहन्‍ना‬ ‭१:१०

Amen ❤️✝️🇳🇵
27/03/2026

Amen ❤️✝️🇳🇵

22/03/2026

“जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्‍ना सम्‍पत्तिको आधा भाग गरीबहरूलाई दिन्‍छु, र कोहीबाट अन्‍यायपूर्वक केही लिएको छु भने म त्‍यसको चार गुणा फिर्ता गरिदिनेछु।” - लूका‬ ‭19‬:‭8‬ ‭

प्रभु येशू — शान्तिका राजकुमार (यशैया ९:६) 👑
20/03/2026

प्रभु येशू — शान्तिका राजकुमार (यशैया ९:६) 👑

चाहे कोही जति नै ठूलो पास्टर किन नहोस्, जति नै Popular Worship Leader किन नहोस्, जति नै मिठो गीत गाउने Christian गायक कि...
19/03/2026

चाहे कोही जति नै ठूलो पास्टर किन नहोस्, जति नै Popular Worship Leader किन नहोस्, जति नै मिठो गीत गाउने Christian गायक किन नहोस्, यदि उसले पवित्र आत्मा वा पवित्र आत्माको वरदानको विरोध गर्छ भने हामी उसबाट र उसको शिक्षाबाट टाढा बस्नुपर्छ।
सतर्क रहौँ, जागा रहौँ; मानिसले के भन्छ होइन, बाइबलले के भन्छ त्यो हेरौँ।
अन्य भाषा किन बोल्नु पर्छ? अन्य भाषाको के–के फाइदा छन्? अन्य भाषा नबोल्नेहरूलाई होइन, तर बोल्नेहरूलाई सोध्नुहोस्।

Bible college को Teacher/ Student र उस्को Theology ले के भन्छ होइन, तर पवित्र आत्माले के भन्नुहुन्छ त्यो सुन्ने गरौँ।

❤️‍🔥🔥✝️
14/11/2025

❤️‍🔥🔥✝️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when We Nepali Christians posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to We Nepali Christians:

Share