गोरक्ष राष्ट्रिय जागरण अभियान

  • Home
  • Nepal
  • Kathmandu
  • गोरक्ष राष्ट्रिय जागरण अभियान

गोरक्ष राष्ट्रिय जागरण अभियान यस संसारकाे सृष्टी हुँदा नै गुरु गाेर?

30/07/2026

आखिर सधै हिन्दुमाथि नै प्रहार किन ?

वागीश्वरी मन्दिरमा लागिरहेको कोटिहोम महायज्ञको दर्शन सरकारहरु !
11/06/2026

वागीश्वरी मन्दिरमा लागिरहेको कोटिहोम महायज्ञको दर्शन सरकारहरु !

11/06/2026

Hridyandra Sarkar !

हाम्रो जननी, यो माटोइतिहासको पाना पल्टाएंरएउटा सत्य दोहराउनु परेको छयो देश हाम्रो अभिमान होयो माटो हाम्रो जननी होअधिकारक...
05/06/2026

हाम्रो जननी, यो माटो

इतिहासको पाना पल्टाएंर
एउटा सत्य दोहराउनु परेको छ
यो देश हाम्रो अभिमान हो
यो माटो हाम्रो जननी हो

अधिकारको मात्र बहस गर्नेहरु
कर्तव्यको पनि कुरा गर्ने गर
फुटाएर भेध भाव भाग लाउनेहरु
सूर्य-चन्द्र मुनि जोड्ने हामीहरु

रंग, भाषा, जाती वा धर्मले
अलग भए पनि त के
यो धर्तीमा सुसज्जित भै
हरेक पहिले नेपाली नै

शर्त केवल एउटा मात्र
जस्को नियत नेक पात्र
जस्को ईमान देशसंग जोड्छ
यो देश उहिसंग मिल्छ

भै सक्यो कति गल्ती
अब कहिले दोहराउनु नहुने
भूतकालको कंकाललाई
भविष्यमा कहिले ल्याउनु नहुने

समय फेरि रहेको छ
देशको मार्ग तय गर्नु छ
संगै बढ्नु ठान्नै पर्ने
देश हाम्रो अभिमान भन्नै पर्ने

यो माटो हाम्रो जननी हो
यो देश हाम्रो अभिमान हो ।
-जि. शाह

कोटिहोम !
03/06/2026

कोटिहोम !

13/04/2026

श्री ५ को सरकारको सन्देश !

Address

Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when गोरक्ष राष्ट्रिय जागरण अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share