29/10/2025
यो अमेरिकाको कठपुतली सरकारले चुनावको हतार नै गर्दैन—देशलाई अस्थिरतामा राखेर खुसी छ!
भ्रष्ट कर्मचारीका छोराछोरीहरू काठमाडौंका अहिलेका पुस्ताले एनजीओ-आईएनजीओको नाममा अमेरिकाको प्रभाव फैलाउँदै छन्
क्रिश्चियन बनाउने, सेक्युलरिजमको नाटक गरेर हाम्रो हिन्दू पहिचान मेटाउने!
बालेन, संडुक, महावीर, सुदन, सुषिला, रवि—सबै अमेरिकाका दलालहरू! कहिलेकाहीं राम्रो काम गरेको नाटक मात्र गर्छन्!
भारतका हिन्दू-विरोधी पार्टीहरूले रोहिंग्या मुस्लिमलाई घुसाएर मधेशभरि नागरिकता बेचेका छन्!
तिब्बतीहरूले शरणार्थीलाई नागरिकता बेचेर चीनविरुद्ध फ्रन्ट बनाउँदै छन्—अमेरिका यही चाहन्छ!
पर्चण्डेको जनजातिलाई उक्साउने पुरानो इतिहास छ, अहिले पनि त्यो शक्ति छ!
**शेरबहादुरको कुनै ब्याकिङ थिएन—किनकि भारतमा कांग्रेस छैन!
**तर राम्रो पक्ष: अमेरिकाको घुसपैठविरुद्ध चीन र मोदी मिलेका छन्... एमालेको चीनको ब्याकिङ छ!
यो पपेट सरकारविरुद्ध दुर्गा प्रसाईंले पनि एमालेको समर्थन गरेका छन्!
हाम्रो पहिचानको संकट!
**दुर्गा प्रसाईंले भने जस्तै: यो आराध्यदेव पशुपतिनाथको देश हो—कुनै तिब्बती भोटे वा मुसलमानको होइन!
राजा कहिल्यै लेन्डुप दोर्जे हुनुहुन्न—देशको सार्वभौमसत्तासँग राजतन्त्र जोडिएको छ, उहाँले कहिल्यै आँच आउन दिनुहुन्न!
अब षड्यन्त्रको चरम! यो दुईतिरबाट ठूलो षड्यन्त्र—नेपाललाई कठपुतली बनाउने!
हाम्रो समाधान:
1. **सेरेमोनियल हिन्दुहृदय सम्राट राजा**—नेपाल आर्मीको **सर्वोच्च अभिभावक**!
2. **हिन्दूराष्ट्र नेपाल**—शिवले यो पवित्र भूमिमा पाइला टेकेको दिनदेखि नै!
3. नेपाली झण्डा परिवर्तन—रातोको ठाउँमा केसरिया, नीलोको ठाउँमा रातो!
यी देश-बेच्ने दलालहरूलाई अब सहने कि उठ्ने?
नेपाल हाम्रो हो, विदेशीको होइन! उठौं! 🇳🇵🔥
#नेपालमात्र #दुर्गाप्रसाईंईमालेसमर्थन #पपेटसर्कारविरुद्ध #सेरेमोनियलराजा #हिन्दूराष्ट्रफिर्ता #केसरियाझण्डा #राजालेँडुपहुनेछैनन् #पशुपतिनाथकोदेश #दुर्गाप्रसाईंसत्य #अमेरिकाघुसपैठविरुद्ध #रोहिंग्याघुसपैठबन्द #क्रिश्चियनमिसनबन्द #हिन्दूरक्षा #विदेशीदलालहरूलाईबाहिर