दिब्य आरती तथा भजन किर्तन युवा समूह

  • Home
  • Nepal
  • Kathmandu
  • दिब्य आरती तथा भजन किर्तन युवा समूह

दिब्य आरती तथा भजन किर्तन युवा समूह 🙏 “जहाँ भजन, किर्तन र आरती हुन्छ, त्यहाँ भगवानको वास हुन्छ।”

भजन केवल शब्दहरूको समूह होइन, यो त आत्माले परमात्मालाई गाउने प्रेमको गीत हो।​भक्ति मार्ग: "भज्" धातुबाट बनेको भजनले भक्त...
05/05/2026

भजन केवल शब्दहरूको समूह होइन, यो त आत्माले परमात्मालाई गाउने प्रेमको गीत हो।

​भक्ति मार्ग: "भज्" धातुबाट बनेको भजनले भक्तलाई ईश्वरको नजिक पुऱ्याउँछ।

​महिमा: जसरी गंगाले शरीर शुद्ध गर्छ, त्यसरी नै भजनको कीर्तनले मन र अन्तःकरणलाई पवित्र बनाउँछ।

​आरती पूजाको त्यो पूर्णता हो, जहाँ भक्तले आफ्नो अहंकारलाई ईश्वरको प्रकाशमा विसर्जन गर्छ।

​संकल्प: कपुर झैं आफूलाई जलाएर सुगन्ध फैलाउनु र अज्ञानताको अन्धकारलाई हटाउनु नै आरतीको वास्तविक मर्म हो।

​आशिष्: शंख र घण्टीको ध्वनिले मनका विकार हटाउँछ भने आरतीको ज्योतिले जीवनमा सकारात्मक ऊर्जाको सञ्चार गर्छ।

​सार: भजनले भगवानलाई मनमा बसाउँछ भने, आरतीले भगवानको दिव्य स्वरूपलाई आँखा र आत्मामा साक्षात्कार गराउँछ।

04/05/2026

🙏 भजन र आरती केवल परम्परा होइन, यो आत्मा शुद्ध गर्ने मार्ग हो।
✨ सत्कर्म, सद्भाव र भक्ति नै जीवनको साँचो आधार हो—आउनुहोस्, सबै मिलेर सकारात्मकता फैला औं। 🕉️ #हरहरमहादेव # ॐ नमो पार्वती पते हर हर महादेव

02/05/2026
बुद्ध पूर्णिमा २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना। 🙏भगवान् बुद्धको करुणा, शान्ति र सत्यको मार्गले सबैको जीवन उज...
01/05/2026

बुद्ध पूर्णिमा २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना। 🙏
भगवान् बुद्धको करुणा, शान्ति र सत्यको मार्गले सबैको जीवन उज्यालो बनाओस्। ✨

🌸 सबैमा शान्ति, सुख र समृद्धि होस्। 🌸

- दिव्य आरती तथा भजन किर्तन समूह

29/04/2026

सम्पूर्ण धर्म अनुरागी श्रद्धालु महानुभावहरूमा हार्दिक निमन्त्रणा 🙏

पवित्र बुद्ध पूर्णिमाको पावन अवसरमा हाम्रो नगर बर्दघाट वडा नं. १२ स्थित बुद्धमंगल तालमा आयोजना हुने दिव्य शृङ्गारिक आरती कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौं।

🗓 मिति: २०८३ साल वैशाख १८ गते, शुक्रवार
🕕 समय: साँझ ६:०० बजेबाट
📍 स्थान: बर्दघाट-१२, बुद्धमंगल ताल

यस पुण्य अवसरमा उपस्थित भई धार्मिक आस्था, शान्ति र सद्भावको अनुभूति गर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद 🙏 # बुद्ध पूर्णिमा

21/08/2023

Watch, follow, and discover more trending content.

लुगा फाटे सिउने हो ।          मन फाटे रक्सी पिउने हो । #ज़िन्दगी  #भोगाइ_जिन्दगीको😔
14/06/2023

लुगा फाटे सिउने हो ।
मन फाटे रक्सी पिउने हो ।
#ज़िन्दगी #भोगाइ_जिन्दगीको😔

"तपाईंले आफ्नो जीवनको उत्कृष्ट दिनहरू कमाउनको लागि केहि खराब दिनहरूसँग लड्नु पर्छ।"  #शुभ_दिन♥️😊
16/03/2023

"तपाईंले आफ्नो जीवनको उत्कृष्ट
दिनहरू कमाउनको लागि केहि
खराब दिनहरूसँग लड्नु पर्छ।"
#शुभ_दिन
♥️😊

"Some people are like clouds. When they go away, it's a brighter day."
11/03/2023

"Some people are like clouds. When they go away, it's a brighter day."

Address

Bardaghat
Kathmandu
33007

Telephone

+9779821956301

Website

Alerts

Be the first to know and let us send you an email when दिब्य आरती तथा भजन किर्तन युवा समूह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to दिब्य आरती तथा भजन किर्तन युवा समूह:

Share