Ram Mandir

Ram Mandir A place of worship for all Hindus, to promote and practice the ideals of Hinduism through worship, social service, and education..

हनुमान जयन्तीको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धि सधैं रहोस्। पवनपुत्र हनुमानको कृपाले जीवनका स...
02/04/2026

हनुमान जयन्तीको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धि सधैं रहोस्। पवनपुत्र हनुमानको कृपाले जीवनका सबै संकटहरू टारून् र तपाईंलाई शक्ति, साहस र आत्मविश्वास प्रदान गरून्। जय श्री हनुमान! Jai Shree Ram 🙏🙏🙏🙏

29/03/2026

Ram is your soul. Sita is your heart . Ravan is your mind that steals your heart from your soul. Lakshman is your consciousness,always with you and active on your behalf. Hanuman is your intuition and courage that help retrieve your heart to re-animate your soul.......... !!! Excellent interpretation of Ramayan 🕉️
जय जय जय श्री राम

27/03/2026

तपाईंको मनमा सधैं रामको बास होस्, ओठमा रामको नाम होस् र कर्ममा रामको झल्को होस्। जय श्री राम! राम नवमीको शुभकामना 🕉️

27/03/2026

सत्य र निष्ठाको मार्ग कहिल्यै नछोड्नुहोस्, किनकि भगवान् राम सधैं धर्मको पक्षमा हुनुहुन्छ। जय सिया राम 🕉️

Wishing you all a very happy Hanuman Jayanti 🙏 Jai Shree Ram 🇳🇵
12/04/2025

Wishing you all a very happy Hanuman Jayanti 🙏 Jai Shree Ram 🇳🇵

06/04/2025

Happy Ramnavami to all 🙏 Jai Shri Ram

13/03/2025

होलिको सबै भक्तजनहरुलाई हर्दिक मङगलमय शुभकामना टक्राउदछौ जय श्री राम 🙏

13/10/2024

Happy Vijaya Dashami to all 🇳🇵Stay blessed Jai Shree Ram 🙏🙏🙏

श्री कृष्ण जन्मास्ठमीको हर्दिक मङलमय शुभकामना टक्राउदछौ    जय श्री राम 🕉️Picture courtesy: Online Portals
27/08/2024

श्री कृष्ण जन्मास्ठमीको हर्दिक मङलमय शुभकामना टक्राउदछौ
जय श्री राम 🕉️

Picture courtesy: Online Portals

श्री अनजनी तथा पवन पुत्र श्री हनुमानजी को जन्मजयन्तीमा सबै श्री राम भक्तजनहरुमा हार्दिक मङलमय शुभकामना टक्राउदछौ । । ॐ ह...
23/04/2024

श्री अनजनी तथा पवन पुत्र श्री हनुमानजी को जन्मजयन्तीमा सबै श्री राम भक्तजनहरुमा हार्दिक मङलमय शुभकामना टक्राउदछौ । । ॐ हनुहनुमते नमह: । । Happy Birthday 🎂 to our almighty Lord Shree Hanuman Devta || जय श्री राम || 🙏

17/04/2024

राम नवमीको पावन अवसरमा सबै भक्तजनहरुमा हार्दिक मङलमय शुभकामना टकराउदछौ।
Happy Ram Nawami २०८१ to all !! जय श्री राम

Address

Battisputali, Ward No: 9
Kathmandu
00977

Telephone

+97714498526

Website

Alerts

Be the first to know and let us send you an email when Ram Mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category