Manamaiju Bipasana Center

Manamaiju Bipasana Center This Center gives free meditation service to the people .

15/09/2017

मनमयजु विपसना केन्द्र मा असोज महिना को दोस्रो सनिबार हुने १ दिबसिए सिबिर पहिलो सनिबार हुने जानकारी गराऊदछौ ?

07/03/2017
16/02/2017

आज अहिले हामीले जति पनि सु:ख दु:ख भोग गरिरहेका छौ त्यो सबै नै पूर्व जन्मको कर्म फल हो,अहिले (बर्तमान मा)जति पनि प्रतिक्रया,गर्दै कर्म गर्छौ त्यो सबै नै भबिसे मा भोग गर्नै पर्छ,कर्मको फल भोग भोग्न नपर्ने को होला र,सबै प्राणी हरु सबैले नै भोग्ने पर्छ,कर्मको फल भोग्न नपर्ने भए संसारमा, किन कोहि दु:खि कोहि सु:खी, कोहि रोगि, कोहि निरोगी,कोहि मालिक,कोहि नोकर,यसै कारण ले नै सत्पुरुस हरु सबैले नै हरेक समाए मा होस् राख्नुस,सजग रहनुस भनेर राम्रो ज्ञान दिनु भएको हुन पर्छ ||तपाई कै सुभ चिन्तक||मंगल होस्||?

15/02/2017

जे जति नाम, पद, प्र्तिस्था, इज्जत, कल कारखाना, उद्द्योग, धन सम्पति, परिवार, साथी भाई, जति पनि आ:खाँ ले देखिने सबै नै १ न १ दिन सबै बाट अलग हुनु छ तादिनु पर्ने छ यदी छुटनु नै छ भने,किन हामी हरु आसक्त भएर मेरो तेरो भनेर किन झै झगडा गरेर अकुसल कर्म,किन गर्ने त हामी सबिले १ पटक गहिएर सोच विचार गरौ,अनि पछि मात्र अगि सरौं||तपाई कै सुभ चिन्तक||मंगल होस्||?

19/01/2017

कुनै कारण बिना कार्रे हुन सक्दैन हरेक कार्रे को फल हुन्छ विचार गरेर मात्र कार्रे गर्नु होला ,पछि गएर पछुताउनु नपरोस ||तपाई कै सुभ चिन्तक||मंगल होस्||?

19/12/2016

जो जसले मनुस्से जीबन पाएर पनि विपसना ध्यान भावना गरेको छैन भने उसको जीबन नै अधुरो हुन्छ ,जति पनि नाम इज्जत ,पद प्रतिष्ठा ,धन सुख सुभिदा भए पनि अधुरई हुन्छ,किन भने जीबन को बास्तबिकता जानेकै छैन,बास्तबिकता जान न लाई नै विपसना ध्यान भावना गर्न अति जरुरी छ जो जसले विपसना ध्यान गरेको छ उसको जीबन माँ सुध्दता को परि वर्तन आउछ जस्को परि वर्तन आएको छ उसको जीबन सुख मए जीबन जिउछ,जसले १ पटक पनि विपसना ध्यान भावना गरेको छैन भने,अनुकूल समय मिलाएर संपर्क गरि हाल्नुहोस काठमांडू को जोति भवन मा,कीर्तिपुर मा,चितवन मा,पोखरा मा,लुम्बिनी मा,बिराटनगर मा,बीरगंज पर्सा मा,सुर्खेत मा रहेको छ आज भोली नै सम्पर्क गर्नु भई आफ्नो जीबन सफल पार्नु होस ||तपाई कै सुभ चिंतक|| मंगल होस||?

15/12/2016

जो जसले मनुस्से जीबन पाएर पनि विपसना ध्यान भावना गरेको छैन भने उसको जीबन नै अधुरो हुन्छ ,जति पनि नाम इज्जत ,पद प्रतिष्ठा ,धन सुख सुभिदा भए पनि अधुरई हुन्छ,किन भने जीबन को बास्तबिकता जानेकै छैन,बास्तबिकता जान न लाई नै विपसना ध्यान भावना गर्न अति जरुरी छ जो जसले विपसना ध्यान गरेको छ उसको जीबन माँ सुध्दता को परि वर्तन आउछ जस्को परि वर्तन आएको छ उसको जीबन सुख मए जीबन जिउछ,जसले १ पटक पनि विपसना ध्यान भावना गरेको छैन भने,अनुकूल समय मिलाएर संपर्क गरि हाल्नुहोस काठमांडू को जोति भवन मा,कीर्तिपुर मा,चितवन मा,पोखरा मा,बिराटनगर मा,बीरगंज पर्सा मा,सुर्खेत मा रहेको छ आज भोली नै सम्पर्क गर्नु भई आफ्नो जीबन सफल पार्नु होस ||तपाई कै सुभ चिंतक|| मंगल होस||?

15/12/2016

जो जसले मनुस्से जीबन पाएर पनि विपसना ध्यान भावना गरेको छैन भने उसको जीबन नै अधुरो हुन्छ ,जति पनि नाम इज्जत ,पद प्रतिष्ठा ,धन सुख सुभिदा भए पनि अधुरई हुन्छ,किन भने जीबन को बास्तबिकता जानेकै छैन,बास्तबिकता जान न लाई नै विपसना ध्यान भावना गर्न अति जरुरी छ जो जसले विपसना ध्यान गरेको छ उसको जीबन माँ सुद्ढता को परि वर्तन आउछ जस्को परि वर्तन आएको छ उसको जीबन सुख मए जीबन जिउछ ||तपाई कै सुभ चिंतक|| मंगल होस||?

Address

Kathmandu
0977

Website

Alerts

Be the first to know and let us send you an email when Manamaiju Bipasana Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share