𝗩𝗶𝘀𝗶𝗼𝗻 𝗼𝗳 𝗦𝗮𝗹𝘃𝗮𝘁𝗶𝗼𝗻 𝗠𝗶𝗻𝗶𝘀𝘁𝗿𝗶𝗲𝘀

  • Home
  • Nepal
  • Kathmandu
  • 𝗩𝗶𝘀𝗶𝗼𝗻 𝗼𝗳 𝗦𝗮𝗹𝘃𝗮𝘁𝗶𝗼𝗻 𝗠𝗶𝗻𝗶𝘀𝘁𝗿𝗶𝗲𝘀

𝗩𝗶𝘀𝗶𝗼𝗻 𝗼𝗳 𝗦𝗮𝗹𝘃𝗮𝘁𝗶𝗼𝗻 𝗠𝗶𝗻𝗶𝘀𝘁𝗿𝗶𝗲𝘀 Vision of Salvation (V.S) Church ministry was established in 2007.

16/04/2024

Udaypur | A Gospel Trip | VS Ministries

V.S Worship team .
13/04/2024

V.S Worship team .

आजको वचन : 'प्रेरित १३:४७ - किनकि प्रभुले हामीलाई यस्‍तो आज्ञा दिनुभएको छ,‘पृथ्‍वीको पल्‍लो छेउसम्‍म मुक्ति पुर्‍याउन मै...
13/04/2024

आजको वचन : 'प्रेरित १३:४७ - किनकि प्रभुले हामीलाई यस्‍तो आज्ञा दिनुभएको छ,‘पृथ्‍वीको पल्‍लो छेउसम्‍म मुक्ति पुर्‍याउन मैले तिमीलाई अन्‍यजातिहरूका निम्‍ति ज्‍योति हुन नियुक्त गरेको छु’।” '

Blessed sabbath day .
06/04/2024

Blessed sabbath day .

HAPPY RESURRECTION DAY ! र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्‍ति जीवित छु, अनि मृत्‍यु र पातालका...
31/03/2024

HAPPY RESURRECTION DAY ! र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्‍ति जीवित छु, अनि मृत्‍यु र पातालका साँचाहरू मसित छन्‌।
प्रकाश १ः१८

ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ । उहाँ मानिसहरुका पापको प्रायश्चित्तको लागि मर्नुभयो र तीन दिनपश्चात् फेरि जीवित हुनु...
29/03/2024

ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ । उहाँ मानिसहरुका पापको प्रायश्चित्तको लागि मर्नुभयो र तीन दिनपश्चात् फेरि जीवित हुनुभयो । यो विश्वको सबैभन्दा महत्वपूर्ण सत्यता हो ।Happy good friday
यशैया ५३
४.निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःख मा परेको सम्झ्यो। ५.तर उ त हाम्रा अपराधहरुको निम्ति छेडियो। हाम्रा अधर्मका निम्ति उ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयो।

1corinthian13:13 so now faith, hope, and love abide, these three; but the greatest of these is love.so lets love to each...
23/03/2024

1corinthian13:13 so now faith, hope, and love abide, these three; but the greatest of these is love.so lets love to each other by his love and everyday try to enhance it!!23rd march 2024 Saturday.

Happy Birthday to Pastor Biraj Ghale! May your day be filled with love, joy, and the warmth of community. Wishing you a ...
18/03/2024

Happy Birthday to Pastor Biraj Ghale! May your day be filled with love, joy, and the warmth of community. Wishing you a year ahead that's blessed with grace, strength, and endless moments of happiness. Keep inspiring those around you with your faith and kindness. Happy Birthday

आजको वचन भवन निर्मण  गर्ने समय आयो मण्डली ! '१ इतिहास २९:७ - ९ राजीखुशीसित परमप्रभुको मन्‍दिरका कामको निम्‍ति एक सय सत्त...
16/03/2024

आजको वचन भवन निर्मण गर्ने समय आयो मण्डली ! '१ इतिहास २९:७ - ९ राजीखुशीसित परमप्रभुको मन्‍दिरका कामको निम्‍ति एक सय सत्तरी टन र असी किलोग्राम सुन, तीन सय चालीस टन चाँदी, छ सय टन काँसो र साढ़े तीन हजार टन फलाम दिए।'८.त्‍यसबाहेक जसजसकहाँ दामीदामी रत्‍नहरू थिए, तिनीहरूले ती गेर्शोनी यहीएलको जिम्‍मामा परमप्रभुको मन्‍दिरका भण्‍डारको निम्‍ति दिए।'। ९.मानिसहरूले आफ्‍ना अगुवाहरूले यसरी राजीखुशीसित दिएकामा आनन्‍द मनाए, किनकि तिनीहरूले आफ्‍ना हृदयको भक्तिसाथ परमप्रभुको निम्‍ति राजीखुशीसित ती दिएका थिए। दाऊद राजा पनि साह्रै आनन्‍दित भए।'

Monthly 3 days fasting prayer for the land of church.we appreciate your prayer🙏🙏🙏
13/03/2024

Monthly 3 days fasting prayer for the land of church.we appreciate your prayer🙏🙏🙏

From the word of God हितोपदेश ८:२१ मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तीले भरिपूर्ण पार्छु, र म तिनीहरूका भण्‍डार भरिदिनेछ...
09/03/2024

From the word of God हितोपदेश ८:२१ मलाई प्रेम गर्नेहरूलाई म धनसम्पत्तीले भरिपूर्ण पार्छु, र म तिनीहरूका भण्‍डार भरिदिनेछु। Saturday 9th march 2024.

Address

Banasthali
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when 𝗩𝗶𝘀𝗶𝗼𝗻 𝗼𝗳 𝗦𝗮𝗹𝘃𝗮𝘁𝗶𝗼𝗻 𝗠𝗶𝗻𝗶𝘀𝘁𝗿𝗶𝗲𝘀 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to 𝗩𝗶𝘀𝗶𝗼𝗻 𝗼𝗳 𝗦𝗮𝗹𝘃𝗮𝘁𝗶𝗼𝗻 𝗠𝗶𝗻𝗶𝘀𝘁𝗿𝗶𝗲𝘀:

Share

Category