Nepali Christian Media

Nepali Christian Media Nepali Christian Media is an online web portal for Nepalese Christians all around the world.

It's a common place where Nepali Christians can share, participate, request payers and Promotion of Nepali Christian's Hymns and songs. Nepali Christian site was launched on 2009 formerly launched as http://nepalichristian.ning.com and now known as http://www.nepalichristians.com . It was launched with a motive to unite and bring all Nepalese Christians from all around the world. Currently it provides a spiritual portal to all its members where they can take part in various activities.

09/08/2026

हामी मानिस समयसॅंगै बदलिदै जान्छौ । तर परमेश्वर कहिल्यै बदलिनु हुन्न । उहाँ सधैंभरि एक सामान हुनुहुन्छ ।

07/08/2026

परमेश्वर सबै ठाउँमा हुनुहुन्छ । हामी उहाँदेखि न भाग्न सक्छौँ न त लुक्न नै सक्छौँ । यो डरको कुरा होइन, तर ठूलो सान्त्वनाको कुरा हो, किनकि उहाँ आफ्ना जनहरूसँग सधैँ रहनुहुन्छ ।

06/08/2026

परमेश्वरले थाहा नपाएको कुनै पनि कुरा छैन । उहाँ हाम्रो बारेमा सबै जान्नुहुन्छ । म के भन्न चाहँदछु भन्ने कुरा मेरो मुखबाट निस्कनु अघि नै उहाँ जान्नुहुन्छ।

05/08/2026

📖 पुस्तक समीक्षा:The New City Catechism

ख्रीष्टियनहरूले के विश्वास गर्छन्? सिद्धान्त (Doctrine) किन महत्त्वपूर्ण छ? हामी कसरी परमेश्वरको ज्ञानमा बढ्न सक्छौं?

यस भिडियोमा हामी The New City Catechism को समीक्षा गर्छौं—यो एउटा उपयोगी स्रोत हो जसले बाइबलीय प्रश्न र उत्तरहरूको माध्यमबाट विश्वासीहरू, परिवारहरू, र मण्डलीहरूलाई ख्रीष्टियन विश्वासका आधारभूत सत्यहरू सिक्न मद्दत गर्छ।

भिडियो हेर्नुहोस् र आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सनुहोस्!

“तपाईंको वचन मेरो खुट्टाका लागि बत्ती र मेरो बाटोका लागि उज्यालो हो।” — भजनसंग्रह 119:105

#पुस्तकसमीक्षा #ख्रीष्टियनपुस्तक #बाइबलीयसत्य #चेलापन #सुसमाचार #ख्रीष्टियनशिक्षा

04/08/2026

प्रियहरु हो, संसारका थोकले केवल क्षणिक आनन्द दिन्छ तर स्थायी आनन्द ख्रीष्टले मात्र दिनुहुन्छ ।

28/07/2026

के परमेश्वरले गर्न नसक्ने कुनै कुरा छ ? परमेश्वरले गर्न नसक्ने कुनै पनि कुरा छैन । उहाँ असीमित शक्तिले भरिपूर्ण हुनुहुन्छ ।

27/07/2026

यस संसारको उत्पत्ति हुनुभन्दा अगाडि को हुनुहुन्थ्यो ?

'कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका ...
25/07/2026

'कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ। ' हिब्रू 10:25

तिमीहरूको हृदय व्याकुल नहोस् ।   #व्याकुल
21/07/2026

तिमीहरूको हृदय व्याकुल नहोस् ।
#व्याकुल

Address

Lagankhel
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali Christian Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Nepali Christian Media:

Shortcuts

Share