16/03/2024
स्याङ्जा नेवा समाजको साधारण सभा तथा वनभोज कर्यक्रम
२०८० चैत्र ३ गते
भुत खेल, टोखा काठमाण्डौ
स्याङ्जा नेवा: समाज काठमाण्डौको १६ औं साधारण सभाले ९ सदस्यीय नयां कार्यसमितिमा श्री अ. व. एस. एस. पी. गुप्त बाहादुर श्रेष्ठको अध्यक्षमा चयन गरेको छ। साथै श्री उपाध्यक्षमा यादब श्रेष्ठ, सचिवमा श्री अ.व डि. एस. पी. राजेन्द्र श्रेष्ठ लगायत सर्बसम्मत निर्बाचित हुनुभयकोमा सबैमा बधाइ एबम सफल कार्यकालको शुभकामना! ! ! !
सबै महानुभावहरुमा कार्यसमितिका तर्फबाट हार्दिक धन्यवाद ।
सबैको सकृय साथ सहयोग र सल्लाह प्राप्त हुने नै छ ।
साथै हालसम्म संस्थालाई नेतृत्व र सकृय गराई आउनु भएको निवर्तमान कार्यसमिति सबैलाई हार्दिक धन्यवाद ।
जय नेवा समाज