कालिकोटे बंश समाज kbs

कालिकोटे बंश समाज kbs कालिकोटे वंश समाज [KBS]

01/04/2023
01/04/2023
01/04/2023

ओखलढुंगा को जिल्ला भेला सम्पन्न भय पछि रमाइलो गर्दै

आदरणीय अध्यक्ष ,उपाध्यक्ष ,लगायत केन्द्रिय पदाधिकारी एव सदस्य , सल्लाहकार समिति  साथै देश  तथा बिदेश मा रहनु हुने सम्पुर...
27/02/2023

आदरणीय अध्यक्ष ,उपाध्यक्ष ,लगायत केन्द्रिय पदाधिकारी एव सदस्य , सल्लाहकार समिति साथै देश तथा बिदेश मा रहनु हुने सम्पुर्ण दाजुभाइ हरुमा यो सुचित गरिन्छकी मिति २०७९/११/१४ गते बसेको बैठक ले आगामी २०८० सालको भित्ते पात्रो छपाउने निर्णय भयको हुदा पात्रोमा विभिन्न बिज्ञापन हरु समाबेश गरिने भएको हुदा बिज्ञापन दस्तुर रु २००० / देखी ५००० / सम्म तोकिएको हुदा यहि मिति २०७९/११/२५ गते भित्र केन्द्रिय समितिमा आइपुग्ने गरि कोषअध्यक्ष भरत कालिकोटे लाई सम्पर्क गर्नु होला ।अन्यथा समय भन्दा पछि आयको बिज्ञापन समाबेश गर्न नस किने ब्यहोरा अनुरोध छ ।बिज्ञापन कालिकोटे परिवारको मात्र समाबेश गरिने छ । कालिकोटे बंश समाज KBS चन्द्र कालिकोटे सचिव

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when कालिकोटे बंश समाज kbs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share