Salem Church

Salem Church we are establishing since 1994

"Teenagers Fellowship" 19th September 2024
19/09/2024

"Teenagers Fellowship"
19th September 2024

28/08/2024

भजनसंग्रह ११६:१५
PSALMS 116:15

"परमप्रभुको दृष्टिमा उहाँका पवित्र जनहरुको मृत्यु अनमोल छ।" आमेन् !!!

सुचना ! सुचना !! सुचना !!!

सम्पुर्ण मण्डली परिवारमा ख्रीष्टिय अभिवादन जयमसीह🙏

आज मिती २०८१ साल भाद्र १२ गते बुधबार (28th August 2024) साँझ हाम्रो अतिनै आदरणीय दाजु डीकन, "सुरज गुरुङ्ग"ले प्रभुमा विश्राम लिनुभएकोले भोलि बिहिवार उहाँको अन्तिम यात्रा दफनको सेवा (भकुन्डे बेसी,काभ्रेमा) हुने हुँदा अन्तिम श्रद्धाञ्जलीको सङ्गतीको निम्ति सालेम प्रार्थना भवनमा सम्पुर्ण मण्डली परिवार भेला (उपस्थित) भईदिनुहुन मण्डली सबैमा यसै सुचना सहित जानकारी गराउँदछौ। जयमसीह 🙏

स्थान : सालेम प्रार्थना भवन, बुद्धनगर
समय : बिहान ठीक ८:०० बजे

"सालेम प्रार्थना भवन"

२०८१ भाद्र ३ गते सोमबार "संयुक्त आमा, दिदी-बैनी सङ्गती"🙋‍♂️🙏❤️✝️🇳🇵
19/08/2024

२०८१ भाद्र ३ गते सोमबार "संयुक्त आमा, दिदी-बैनी सङ्गती"🙋‍♂️🙏❤️✝️🇳🇵

”येशूले भन्‍नुभयो, “मरेकाहरूलाई बिउँताउने र जीवन दिने म नै हुँ। मलाई विश्‍वास गर्ने जोसुकै होस्, मरे पनि बाँच्‍नेछ!“‭‭यू...
31/03/2024

”येशूले भन्‍नुभयो, “मरेकाहरूलाई बिउँताउने र जीवन दिने म नै हुँ। मलाई विश्‍वास गर्ने जोसुकै होस्, मरे पनि बाँच्‍नेछ!“
‭‭यूहन्‍ना‬ ‭11‬:‭25‬ सरल नेपाली‬
https://bible.com/bible/1711/jhn.11.25.सरल नेपाली

22/04/2020

आदरणीय प्रभु का प्रिय शालेम मंडली परिबार का सबै जना लाइ जय मसिह। भोलि बिहिबार हाम्रो शालेम मंडली को दर्शन अनुसार १२ बजे देखि २ बजे सम्म घरेलु सङ्गती हो । तेसैले हजुर हरु सबै ले आफ्नो घर घर मा आफ्नै पालो को घरेलु सङ्गती सम्झिएर सो समय मा सबै परिबार मिलेर घरेलु सङ्गती गर्नु हुन को लागि शालेम मंडली हजुर हरु लाई अनुरोध गर्दछौ।

20/04/2020

सबै हाम्रो शालेम मंडली परिबार प्रभु येसू को नाउँ मा जय मसिह। सबै जना आरामै हुनु हुन्छ होला भन्ने आशा गर्छौ। अनि मंडली ले हजुर हरु सबै को लागि निरन्तर प्रथ्ना गरि रहेका छौ। बिशेष भोलि मङ्गलबार हाम्रो मंडली को दर्शन अनुसार दिउसो १२ बजे देखि २ बजे सम्म प्रथ्ना सङ्गती हो तेसै ले हजुर हरु सबै आफ्नो परिबार मिलेर आफ्नो आफ्नो घर मा सो समय मा अनिबार्य सङ्गती गर्नु हुन अनुरोध गर्दछौ। प्रथ्ना मा देश को लागि, बिदेश मा हुनु भएको हरु को लागि, यो माहामारी बाट सुरक्षित रखिदिन होस भनेर , बिरामी हरु को लागि र हाम्रो शालेम मंडली को ९ वटा बिषय हरु को लागि अनिवार्य प्रथ्ना गरिदिनु हार्दिक अनुरोध गर्दछौ।

20/04/2020

सबै शालेम मंडली को दिदी बहिनी हरु मा जय मसिह । भोलि सोमबार जो जो दिदी बहिनी हरु शालेम मा , बुद्धनगर, सरस्वतिखेल, र कात्यानी चोक मा बस्ने अगुवा को श्री मति हरु अगुवा दिदी बहिनि तथा अरु जो जो दिदी बहिनी हरु सधै यो सङ्गती मा भागिदार हुनुहुन्छ ।तपाईं हरु जहाँ जहाँ हुनुहुन्छ काठमाडौं बाहिर या काठमाडौं भित्र भोलि सधै को समय मा आफ्नो आफ्नो घर मा सङ्गती मा बस्नु हुन शालेम मंडली अनुरोध गर्दछ।

18/04/2020

हल्लेलुयाह्ह्ह्ह्ह........!
परमेश्वरलाई महिमा भएको होस् !
परमधाममा होसन्न् !
"येशू ख्रीष्ट" को पवित्र नाउँमा सबैलाई जयमसीह् !
नयाँ वर्ष २०७७ सालको पावन अवसरमा मेरा सम्पुर्ण आदरणीय तथा प्रिय दाजु-भाइ, दिदी-बैनी, आफ्नतजनहरु, छर-छिमेक तथा मित्रजनहरुमा सु-स्वास्थ, दिर्घायु, सफलता, समृद्धि साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

साथै त्रिएक परमेश्वर संग प्रार्थना गर्द्छु कि हामी सबैलाई यो आउने सालमा उहाँले गएको सालमा भन्दा प्रसस्त आशिष् दिनुभएको होस् । शारीरिक तथा आत्मिकी रोगबाट पुर्ण चंगाई गराउनु भएको होस् । हाम्रो मन, हृदयलाई उहाँ तर्फ फर्काउनु भएको होस् । उहाँको डर मान्ने र आज्ञापालन गर्ने हृदय दिनुभएको होस् । सधै उहाँको पवित्र आत्माको तृष्णा गर्ने मन हामी सबैलाई दिनुभएको होस् । झूठो शिक्षाबाट बचाउनुभएको होस् ।"COVID-19" जस्ता रोग माहामारीबाट सुरक्षा दिनुभएको होस् ।
मर्कुस ११:२४ दावी गर्दै "येशू ख्रीष्ट" को नाउँमा, आमेन् !!!

18/04/2020

सम्पुर्ण शालेम मंडली परिबार मा सबै लाई जय मसिह। आज मिति बि.सं. २०७७/०१/०६ अनि इ.सन.२०२०/०४/१८ शनिबार हाम्रो मंडली को आरधना सङ्गती । तेसैले बिहान १०:३० बजे हामि सबै मंडली परिबार आफ्नो आफ्नो घर मा अनिवार्य रुपमा निम्न अनुसार आरधना सङ्गती गर्नेछौ।
१)पहिला दुईवटा या तीनटा भजन गाउँने छौ
२)शुरुआत को प्राथ्ना
३)फेरि दुईवटा या तिनवटा भजन गाउँनेछौ
४) तेसपछी स्तुति ,प्रशन्सा को वचन हेर्नेछौ अनि कोरस हरु गाउँदै स्तुति , प्रशन्सा गर्दै आरधना चडाउने छौ
५)अनि केही महत्वपूर्ण सुचना हरु भए जानकरी गराउनु होला
६)तेसपछि भेटि र दशान्स उठाउने छौ
७)तेसपछी वचन को सङती गर्नेछौ। र अन्त्य मा प्राथ्न गरेर घर को गार्जन ले आशिष मागेर सङ्गती लाई समापन गर्नु हुनको लागि शालेम मंडली अनुरोध गर्दछौ

नबिर्सिनु होला भनेर फेरि पनि हजुर हरु लाई यो सुचना गरेको छु । हामी यो सुचना अनुसार सङ्गती गरेर प्रभु को महिमा गर्दै आशिष को भगिदार हुनेछौ । फेरि पनि सबै लाई जय मसिह ।प्रभु ले सबै जना लाई प्रशस्त गरि आशिष दिनु भएको होस।

Salem mandali

18/04/2020

“उहाँले भन्‍नुभयो, “होशियार रहो, तिमीहरूलाई कसैले नबहकाओस्‌। मेरो नाउँमा धेरै जना ‘म उही नै हुँ’ र ‘बेला नजिक आएको छ,’ भनेर भन्‍छन्‌। तिनीहरूका पछि तिमीहरू नलाग।”
‭‭लूका‬ ‭21:8‬ ‭.“

तिमीहरूले जब युद्धहरू र खैलाबैलाका कुराहरू सुन्‍नेछौ तब भयभीत नहोओ, किनभने पहिले यी घटनाहरू हुनैपर्छ, तर अन्‍त्‍यचाहिँ तुरुन्‍तै हुनेछैन।””
‭‭लूका‬ ‭21:9‬ “

तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राष्‍ट्र, राष्‍ट्रका विरुद्धमा, र राज्‍य, राज्‍यको विरुद्धमा उठ्‌नेछ।”

‭‭लूका‬ ‭21:10‬ ‭

“भयङ्कर भूकम्‍पहरू हुनेछन्‌। विभिन्‍न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयङ्कर आतङ्क हुनेछन्, अनि आकाशबाट ठूला-ठूला चिन्‍हहरू हुनेछन्‌।”
‭‭लूका‬ ‭21:11‬ ‭

““बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्‌।”
‭‭यहोशू‬ ‭1:7
God is with us ,
all salem family . Have a bless day ahead .

18/04/2020

शालेम मंडली का सम्पुर्ण दाजु भाइ तथा दिदी बहिनी हरु मा प्रेमी जय मसिह । सबै जना आरामै हुनु हुन्छ होला मंडली ले हजुर हरु सबै को लागि निरन्तर प्रथ्ना गरिनै रहेको छ। आज मंगलबार हाम्रो शालेम मंडली को दर्शन अनुसार दिउँसो १२ बजे देखि २ बजे सम्म प्रथ्ना सङ्गती हो हजुर हरु सबै लाई थाहा नै छ । तेसैले सबै जना सो समय मा घर घर मा प्रथ्ना मा बसि दिनु होला । देश को लागी, यो माहमारी बाट पर्मेश्वोर सुरक्षीत राखुन , अनि यो विश्व को लागि, साथै हाम्रो शालेम को ९ वटा बिषय लाई पनि अनिबार्य प्रत्थ्ना गरिदिनु हुन अनुरोध गर्दछौ।

Address

Baneshore
Kathmandu
44666

Opening Hours

Thursday 09:00 - 15:00
Friday 09:00 - 15:00
Saturday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Salem Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Salem Church:

Share