नारायण पोखरेल प्रतिष्ठान

  • Home
  • Nepal
  • Kathmandu
  • नारायण पोखरेल प्रतिष्ठान

नारायण पोखरेल  प्रतिष्ठान "धर्मग्रन्थका शिक्षाहरू, आध्यात्मिक ज्ञान, र प्रेरणादायी सन्देशहरू साझा गर्ने हाम्रो प्रयास। सत्य, शान्ति, र भक्ति यात्रामा हामीसँग जोडिनुहोस्।"
(2)

03/08/2026

समाजका तीन प्रवृत्ति: कस्तो हुन्छ देव, मनुष्य र दानव स्वभाव? #बद्रिनारायण

साउनको तेस्रो सोमबार: बद्रिनाथको पावन भूमिमा शिव ध्यान र साधनाका दिव्य दृश्यहरू॥
03/08/2026

साउनको तेस्रो सोमबार: बद्रिनाथको पावन भूमिमा शिव ध्यान र साधनाका दिव्य दृश्यहरू॥

03/08/2026

शिव ध्यान साधनामा उत्साहजनक नृत्य। #बद्रिनारायण धाम

नमस्कार, सबैमा नारायण! 🙏हजुरहरूले बिर्सनुभएको त छैन नि? श्री बद्रिनारायण धाममा यस साउन महिनाको प्रत्येक सोमबार विशेष ऊर्...
02/08/2026

नमस्कार, सबैमा नारायण! 🙏
हजुरहरूले बिर्सनुभएको त छैन नि? श्री बद्रिनारायण धाममा यस साउन महिनाको प्रत्येक सोमबार विशेष ऊर्जा ध्यान साधना कार्यक्रम भइरहेको छ।
यो पावन महिनामा तनावमुक्त जीवन, मनको शान्ति र आत्मिक आनन्दको खोजीमा हुनुहुन्छ भने यो आध्यात्मिक अवसर नछुटाउनुहोला!
कार्यक्रमका मुख्य आकर्षणहरू:
🧘‍♂️ ऊर्जा ध्यान साधना: मनको स्थिरता र सकारात्मक ऊर्जा प्राप्ति
🕊 तनाव व्यवस्थापन: शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार
कार्यक्रम विवरण:
🗓 समय: साउनको प्रत्येक सोमबार (दिउँसो ११:३० देखि ३:३० बजेसम्म)
📍 स्थान: श्री बद्रिनारायण धाम, रामकोट
🎟 प्रवेश: पूर्णतः निःशुल्क
सद्भाव र आध्यात्मिक जागरणको यस पावन अवसरमा सम्पूर्ण भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ!

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
📞 9851082182 | 9851138284 | 9864673132

31/07/2026

पूर्वीय दर्शनको सार: आफूलाई चिनौँ र मनलाई नियन्त्रण गरौँ 🧘‍♂️🕉️✨

30/07/2026

ईश्वर भनेको के हो? | ब्रह्माण्डीय चेतना र सन्तुलनको नियम #ईश्वरभनेकोकेहो
#ब्रह्माण्डीयचेतना

गुरु पूर्णिमा तथा व्यास जयन्तीको पावन अवसरमा समस्त गुरुजनहरूमा हार्दिक शुभकामना।जीवन, जगत् र सत्यको बोध गराई हामीलाई पूर...
29/07/2026

गुरु पूर्णिमा तथा व्यास जयन्तीको पावन अवसरमा समस्त गुरुजनहरूमा हार्दिक शुभकामना।
जीवन, जगत् र सत्यको बोध गराई हामीलाई पूर्णतातर्फ अग्रसर गराउनुहुने ज्ञानका पुञ्ज गुरुवरहरूमा कोटि-कोटि प्रणाम।
गुरु पूर्णिमाको यस महान् उत्सवले हामी सबैको जीवनमा विवेक र सद्विचारको ज्योति जगाओस् भन्ने कामना गर्दछु।ॐ नारायण! 🌺✨
#गुरुपूर्णिमा #सादरनमन #गुरुप्रतिसम्मान #गुरुभक्ति #सनातनधर्म

28/07/2026

भगवान शिवलाई कहाँ र कसरी भेट्ने? #बद्रिनारायण

27/07/2026

पवित्र श्रावण शिव ध्यान साधना: भक्ति, भजन र आनन्दमय नृत्य # narayanpokhrelpratitshan

साउनको दोस्रो सोमबार: बद्रिनाथको पावन भूमिमा शिव ध्यान र साधनाका दिव्य दृश्यहरू॥
27/07/2026

साउनको दोस्रो सोमबार: बद्रिनाथको पावन भूमिमा शिव ध्यान र साधनाका दिव्य दृश्यहरू॥

Address

बद्दिनारायणघाम, भीमढुंगा, नागार्जुन
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when नारायण पोखरेल प्रतिष्ठान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share