Shivaa Shiva Dham Nirman Pariyojana

Shivaa Shiva Dham Nirman Pariyojana शिवाशिव धाम निर्माणाधीन छ

यो फेसबुक पेज श्री सत्यकालिका माताको मन्दिर तथा अनाथाश्रम निर्माणको लागि इच्छुक श्रद्धालु भक्तजनहरुमाझ एक सामुहिक संकल्पको आव्हानको लागि तयार गरिएको हो | यस मन्दिर निर्माणलाई एक बृहत्तर स्वरूप दिई शिवाशिव धाम को परिकल्पना गरिएको छ | यस योजना संचालन गरी सफल गराउने उद्देश्यले एघार सदस्यीय समिति गठन गरिएको छ |

26/01/2022

इस्वोर को लागी वा गुरु को लागी खर्चिएको कुनै पनि चिज ब्यर्थ जादैन चाहे त्यो समय होस् धन होस् स्वास होस् या संकल्प

26/01/2022

जब हामी आफ्नो चिन्ता लाइ आस्था मा परिबर्तन गर्न सक्छौ तब गुरु हाम्रो सङ्घर्ष लाइ आसिर्बाद मा परिबर्तित गरिदिन्छन

प्रसङ सोर्ह श्राद्द को.                                                                                      कर्ण को मृत...
25/09/2021

प्रसङ सोर्ह श्राद्द को. कर्ण को मृत्यु पछी उन को आत्मा स्वोर्ग पुग्छ त्यहा उन लाइ खाना दिने बेला सुन मात्र दिने गरिन्छ र कर्ण ले सोध्छन किन खाना नदियर सुन दिएको छ उतर आउछ तिमीले दान धेरै गरेउ सुन द्रब्य जमिन तर आफ्ना पुर्खा लाइ अन्न दान गरेनौ त्यसैले तिमीले दिएको सब पायौ भने कर्ण ले भने मलाइ पुर्खा को विषय मा थाहा थियन कसरी गरौं त्यस पछी कर्ण को धर्म धेरै थियो त्य्ही को उपज उन लाई 16 दिन गल्ती. सुधार गर्न पृथिवी पठाई दिन्छन र सब पुर्खा लाइ तर्पन. र पिन्द दान गर्छन् र 16 दिन पछी उनि आफ्नो स्थान मा गयको ले सम्पूर्ण पृथिवी बासी लाइ पनि आफ्नो भुल सुधार्न को लागी त्यस समय देखी 16 सराद को चलन आयको हो

हार बस्तब मा नरमाइलो हुन्छ हार त्यो ठीक हो जो इस्वोर  सँग नजिक लिएर जाओस् त्यो हार सुन्दर ! जित पनि त्यो जित ठीक जो अभिम...
18/09/2021

हार बस्तब मा नरमाइलो हुन्छ हार त्यो ठीक हो जो इस्वोर सँग नजिक लिएर जाओस् त्यो हार सुन्दर ! जित पनि त्यो जित ठीक जो अभिमान बिना को होस् जित मा अभिमान रहे जित को मूल्य हिन हुन्छ

Address

सुकेधारा ( हाल)
Kathmandu

Telephone

+9779851042668

Website

Alerts

Be the first to know and let us send you an email when Shivaa Shiva Dham Nirman Pariyojana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Shivaa Shiva Dham Nirman Pariyojana:

Share