26/06/2026
जय गुरुदेव !
आज २०८३ असार १२ गते शुक्रबार काठमाडौं ,तिनथाना निवासी श्री राजेन्द्र रिजाल तथा श्री नमिता श्रेष्ठज्यू का सुपुत्र श्री अर्नव रिजालज्यु को शुभ-जन्मोत्सवको अवसरमा अष्टचिरञ्जीवी (जन्मोत्सव) पूजा का साथै बटुक भोजन सम्पन्न भएको छ । साथै उहाँले बटुकहरुलाइ स्टेशनरी सामाग्री पनि वितरण गर्नुभएको छ ।
उहाँको सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।
बाबा आश्रम सेवा संस्था मातातीर्थ, काठमाडौं ।
☎️०१-४३१५९१७